Harsamaya
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ।

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । 

सभापति लामिछानेले आज (बिहीबार) बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् । 

बैठकमा भोटेकोसी बाढी क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाबारे छलफल हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ०७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update