Harsamaya
एमाले परित्याग गरी सुनकोशीका दुई नेता कांग्रेसमा प्रवेश
केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत पार्टी प्रवेश गराएपछि सामूहिक तस्वीर खिचाउँदै ।

सिन्धुपाल्चोक - सुनकोशी गाउँपालिकाका नेकपा एमालेका दुई नेता एमाले परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

सुनकोशी गाउँपालिका–६, कल्लावारी र भिरकुनाका मिलन लामा र घमानसिंह भण्डारी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रवेशको अवसरमा उनीहरूले एमाले परित्याग गरी कांग्रेस रोजेका हुन् ।

प्रकाशित मिति: शनिबार, असोज २४, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update