Harsamaya
 विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष
 विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष नेपालका प्रमुखहरूसँग भएको छलफलका क्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी गतिविधिबारे जानकारी गराएका हुन् ।
थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग 
थाइल्यान्डका भिक्षु र ‘अलोका’ कुकुर बौद्धमा, बाढीपीडितका लागि ५८ लाख सहयोग  बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  
भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै
भोटेकोशी–त्रिशूली विपद्का बेपत्ताको मृत्यु घोषणा र दर्ताका लागि कानुन संशोधन हुँदै समितिको बैठकमा बोल्दै मन्त्री गौतमले मृत्यु घोषणा र दर्ताका लागि प्रचलित कानुन संशोधन गर्नुपर्ने अवस्था रहेको बताएकी हुन् । 
भोटेकोशी बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगन गर्ने सरकारको निर्णय
भोटेकोशी बाढी : अत्यावश्यकबाहेक खोज तथा उद्धार स्थगन गर्ने सरकारको निर्णय जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकनबाट प्राप्त सिफारिसका आधारमा खोज तथा उद्धार चरण स्थगन गर्ने निर्णय गरिएको हो।
भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने
भोटेकोशी बाढीको स्रोत खोज्न चीन–नेपालका वैज्ञानिकले २० दिनसम्म स्थलगत अध्ययन गर्ने अभियानमा नेपाल र चीनका १० भन्दा बढी विश्वविद्यालय तथा अनुसन्धान संस्थाका ५० भन्दा बढी वैज्ञानिक सहभागी छन् ।
रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन पूर्ण क्षति भएका विद्यालयमा नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिकादेवी आधारभूत विद्यालय पैरेबेँसी, चिप्लेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्लिस बोर्डिङ स्कुल रहेका छन्।
भोटेकोशी बाढीमा बेपत्ता मलेसियाली नागरिक सुरक्षित घर फर्केको पुष्टि
भोटेकोशी बाढीमा बेपत्ता मलेसियाली नागरिक सुरक्षित घर फर्केको पुष्टि तर, उनले काठमाडौँस्थित मलेसियाली दूतावासमा आफैँ सम्पर्क गरेपछि उनी सुरक्षित रहेको पुष्टि भएको हो।
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला
भोटेकोशी बाढी अपडेट : १ हजार ४५४ जनाको शव फेला नवलपरासी पश्‍चिममा २२२ जना गरी १ हजार ४५२ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।  
रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी
रसुवा बाढीमा भएको क्षतिमा २० अर्ब ९८ करोडको बीमा दाबी प्राधिकरणले ‘रसुवा बाढी दाबी भुक्तानीसम्बन्धी संक्षिप्त कार्यविधि, २०८३’ लागू गर्दै बाढीबाट प्रभावित बीमितलाई क्षतिको प्रमाणका आधारमा छिटो दाबी भुक्तानी गर्ने व्यवस्था गरेको हो ।
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन
भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन यस्ता बालबालिका विद्यालयको छात्रावासमा बस्दै आएका वा अन्यत्र बसेर विद्यालय जाने गरेका दुवै अवस्थाका हुन सक्ने प्रशासनले जनाएको छ ।
Weather Update