भोटेकोशी बाढीपछि पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने आकलन
बिहीबार, भदौ २५, २०८३
बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य विद्युत् आयोजना प्रभावित भएका छन्।
नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज
बिहीबार, भदौ २५, २०८३
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती
बुधबार, भदौ २४, २०८३
बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ ।
रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३६७ पुग्यो, पाँच हजारभन्दा बढी सम्पर्कविहीन
बुधबार, भदौ २४, २०८३
विभिन्न मानव अंगको व्यवस्थापनका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा डीएनए परीक्षणका लागि नमुना दिन सकिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब मौज्दात, बाढीपीडितका लागि १ अर्ब निकासा
बुधबार, भदौ २४, २०८३
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य सञ्चालनका लागि प्रधानमन्त्री राहत कोषबाट १ अर्ब रुपैयाँ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा निकासा भइसकेको छ।
हिमनदी भत्किनुअघि हिमाली क्षेत्रमा देखिएको थियो असाधारण तापक्रम
मंगलबार, भदौ २३, २०८३
यद्यपि, असाधारण उच्च तापक्रम र हिमनदी भत्किनुबीच प्रत्यक्ष कारण–सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन।
भोटेकोशी बाढीः १३ हजार ३९६ जनाको उद्धार
मंगलबार, भदौ २३, २०८३
बाढीपछि हालसम्म १ हजार ३५८ जनाको शव फेला परेको छ । तीमध्ये ९८ जनाको सनाखत गरी शव आफन्तलाई बुझाइएको प्रवक्ता महतले जानकारी दिइन् ।
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? [भिडियोसहित]
मंगलबार, भदौ २३, २०८३
चीनतर्फ अलपत्र ५७६ नेपालीको कोदारी नाकाबाट सकुशल उद्धार
सोमबार, भदौ २२, २०८३
स्थलमार्ग अवरुद्ध भएपछि चीनतर्फ रोकिएका नेपालीलाई भदौ १८ गतेदेखि २२ गतेसम्म सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी नाकाबाट नेपाल प्रवेश गराइएको हो।
भोटेकोशी बाढी : १३५६ शव फेला, करिब ४ हजार ९९४ सम्पर्कविहीन
सोमबार, भदौ २२, २०८३
बाढी तथा विपद्बाट घाइते भएका हालसम्म ६ हजार ६ सय ७६ जनाको उपचार गरिएको छ । विभिन्न १० अस्पतालमा ३२७ जनाको उपचार गरिएकोमा २४२ जना डिस्चार्ज भइसकेका छन् ।
विपत्तिमा परी अनाथ भएकाहरुलाई राजकीय संस्कृत विद्यालयको साथ
सोमबार, भदौ २२, २०८३
१० जना छात्रको कक्षा ८ देखि कक्षा १२ सम्मको सम्पूर्ण शैक्षिक दायित्व ग्रहण गर्ने संकल्प गर्दछ,’ प्रधानाध्यापक ईश्वरी पौडेलले वक्तव्य जारी गर्दै भनेका छन् ।
सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर
सोमबार, भदौ २२, २०८३
उनका अनुसार नेपाली सेनाले हवाई, जमिन र टनेल गरी तीनवटा क्षेत्रमा खोज तथा उद्धार कार्य सञ्चालन गरिरहेको छ।
संकटमा नागरिकसँगै बाह्रबिसे नगरपालिका, चीनबाट फर्किएका नेपालीलाई यातायात सहयोग
सोमबार, भदौ २२, २०८३
स्वदेश फर्किएका नागरिकलाई तातोपानीबाट काठमाडौँसम्म सुरक्षित रूपमा पुर्याउन बाह्रबिसे नगरपालिकाले तीन वटा अरनिको बसको भाडा व्यवस्थापन गरेको जनाएको छ।
साताको लोकप्रिय

