कांग्रेसद्वारा राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग
सोमबार, भदौ २२, २०८३
उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
त्रिशूली–३ ‘बी’ आयोजनामा बेपत्ता परिवारको माइतीघरमा प्रदर्शन, उद्धार तीव्र बनाउन माग
सोमबार, भदौ २२, २०८३
प्रदर्शनमा सहभागी सुमन नयाँजूले उद्धार कार्यलाई अझै सशक्त र तीव्र बनाउन आफूहरू माइतीघरमा उपस्थित भएको बताए ।
रसुवा बाढीः एक हजार ३५५ को मृत्यु
सोमबार, भदौ २२, २०८३
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये विभिन्न मानव अङ्गसमेत समावेश छन् । हालसम्म ९८ शवको सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणको तथ्याङ्क छ ।
अकाल मृत्यु निवारणको कामनासहित रसुवा बाढीमा दिवंगतप्रति सामूहिक धार्मिक अनुष्ठान
सोमबार, भदौ २२, २०८३
सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक्षक विष्णुप्रसाद पोखरेलले जानकारी दिए ।
रसुवाको बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३५३ पुग्यो, ९८ शवको सनाखत
आइतबार, भदौ २१, २०८३
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी आएको १२औँ दिनसम्म खोज, उद्धार तथा राहत कार्य जारी रहँदा उक्त संख्यामा शव फेला परेको हो।
ताँदी नदीमा बेलीब्रिज जडान जारी
आइतबार, भदौ २१, २०८३
रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधबार बिहान भीषण बाढीले नदीमा रहेको पक्को पुल बगाएको थियो ।
होल्डिङ सेन्टर अवलोकनपछि स्वानको सुझाव: तत्कालीन राहतसँगै पुनःस्थापना र पुनर्निर्माणमा जोड दिनुपर्छ
आइतबार, भदौ २१, २०८३
घरबारविहीन भएका परिवारलाई स्थायी आवास, क्षतिग्रस्त स्वास्थ्य संस्थाका लागि वैकल्पिक स्वास्थ्य सेवा तथा विस्थापित बालबालिकाका लागि सुरक्षित संरक्षण आवश्यक रहेको स्वानले जनाएको छ।
रसुवादेखि नवलपरासी पूर्वसम्म ९ हजारभन्दा बढी सेना खोज तथा उद्धारमा परिचालित
आइतबार, भदौ २१, २०८३
५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा र ५० टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी जडान कार्यलाई तीव्र बनाएको छ।
रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो
आइतबार, भदौ २१, २०८३
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको हो।
भोटेकोशी विपद्पीडितका लागि रक्तदान, ६० पाउण्डभन्दा बढी रगत सङ्कलन
आइतबार, भदौ २१, २०८३
बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको उनले बताए ।
रसुवागढी जलविद्युत् आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
आइतबार, भदौ २१, २०८३
गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन् ।
भोटेकोसीको बाढीले कर्णालीका दुईको मृत्यु, १६८ अझै सम्पर्कविहीन
आइतबार, भदौ २१, २०८३
प्रहरीको विवरणअनुसार सम्पर्कविहीन हुनेमा सबैभन्दा धेरै जुम्लाका ६३ जना छन्। त्यसपछि सल्यानका ५१ जना सम्पर्कविहीन रहेको विवरण छ।
रसुवामा ३ हजार बढी सम्पर्कविहीन, १ हजार ३१३ जनाको जीवितै उद्धार
आइतबार, भदौ २१, २०८३
प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिएको छ।
साताको लोकप्रिय

