रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति
मंगलबार, असार २४, २०८२
बाढीबाट हालसम्म नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । जहाँबाट मानिस र सवारी आवागमन बन्द भएको छ । रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ ।

