रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो
मंगलबार, असार २४, २०८२
अचानक आएको बाढीको चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरूको विवरणः
‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’
मंगलबार, असार २४, २०८२
नदी तटीय क्षेत्रका संरचनाहरूमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
त्रिशुली बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षति हुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प
मंगलबार, असार २४, २०८२
सोमबार रातिदेखि त्रिशुली नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
त्रिशुलीको बाढीले धादिङको बेनिघाटसम्म खतरा
मंगलबार, असार २४, २०८२
त्यसैगरी उक्त बाढी बिहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको छ । बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको विभागले जनाएको छ ।
रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति
मंगलबार, असार २४, २०८२
बाढीबाट हालसम्म नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । जहाँबाट मानिस र सवारी आवागमन बन्द भएको छ । रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ ।
साताको लोकप्रिय

