‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : ६५ शव व्यवस्थापन, ४७ को डीएनए परीक्षण
शनिबार, भदौ २७, २०८३
अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण, पुनःस्थापना, ट्राफिक व्यवस्थापन तथा समुदाय–प्रहरी साझेदारीका काम गरिरहेको छ।
चिलिमे टनेलमा फसेकाहरुको उद्धार गर्न थप सहज, धमाधम लेदो हटाइँदै
शनिबार, भदौ २७, २०८३
एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो ।
छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य
शनिबार, भदौ २७, २०८३
त्यसपछि उनको परिवारमा सुरु भएको पीडा अन्ततः अर्को कहालीलाग्दो घटनामा पुगेर टुंगियो ।
चिलिमे जलविद्युत आयोजनाको सुरुङसम्म पहुँचमार्ग निर्माणमा सफलता
शनिबार, भदौ २७, २०८३
भौगोलिक चुनौतीका बीच साढे तीन दिनको अथक प्रयासपछि १ हजार ५० मिटर लामो ट्र्याक खुला गरिएको छ।
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक
शुक्रबार, भदौ २६, २०८३
बाढीपछिको द्रुत क्षति तथा आवश्यकता आंकलन (आरडीएनए) प्रतिवेदनअनुसार विपद्बाट भएको कुल प्रभावमध्ये रु. २७४ अर्ब ४८ करोड प्रत्यक्ष भौतिक क्षति र रु. १३३ अर्ब ८१ करोड आर्थिक नोक्सान भएको छ ।
रसुवा भोटेकोशी बाढी : १३८५ शव फेला, ४ हजारभन्दा बढी बेपत्ता
शुक्रबार, भदौ २६, २०८३
शव पहिचानका लागि मृतकका १,२८६ र मृतकका आफन्तका १,७१२ गरी कुल २,९९८ जनाको डीएनए नमुना संकलन गरिएको छ ।
रसुवा भोटेकोशी बाढी : प्रभावित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना
शुक्रबार, भदौ २६, २०८३
विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए ।
चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा
शुक्रबार, भदौ २६, २०८३
उनले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा ठूलो परिमाणमा थुप्रिएको लेदो, बालुवा र ढुङ्गा पन्छाउँदै उद्धार टोली निरन्तर अघि बढिरहेको छ ।
प्याब्सन सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि १० लाख ४८ हजार सहयोग
बिहीबार, भदौ २५, २०८३
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले बाढीपीडितका लागि संकलन गरेको उक्त रकम केन्द्रीय कार्यालयको खातामा पठाएको जनाएको छ।
रसुवा भोटेकोशी बाढी : १ ६८९ शव फेला, ४ हजार १५९ अझै बेपत्ता
बिहीबार, भदौ २५, २०८३
त्यस्तै, ६९० जना विदेशी नागरिक बेपत्ता रहेको विवरणमा उल्लेख छ। विदेशीमध्ये २७२ जना पुरुष, ३२८ जना महिला र ९० जना अन्य समूहका रहेका छन्।
बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याइने
बिहीबार, भदौ २५, २०८३
सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकलाई प्रभावित क्षेत्रमा खटाएर पुलका फलामे लठ्ठा तान्ने तथा व्यवस्थापनको काम गरिरहेको छ।
बाढीले क्षतिग्रस्त ६ झोलुङ्गे पुल १० दिनभित्र सञ्चालनमा ल्याइने
बिहीबार, भदौ २५, २०८३
सरकारले पूर्वाधार मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकलाई प्रभावित क्षेत्रमा खटाएर पुलका फलामे लठ्ठा तान्ने तथा व्यवस्थापनको काम गरिरहेको छ।
साताको लोकप्रिय

