Harsamaya
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला
भोटेकोशी बाढीः एक हजार २९३ शव फेला स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।    
खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार
खोज तथा उद्धार कार्य जारी, विभिन्न प्रभावित क्षेत्रबाट २९ जनाको हवाई उद्धार त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको उद्धारका लागि नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल, नेपालका १८ तथा नेपाल प्रहरी र विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ ।
त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष
त्रिशूलीको बाढीले पुरेको बस्ती, माटोमुनि दबिएका सपना र ज्यान बचेपछि सुरु भएको अर्को संघर्ष तर मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन, वृद्धवृद्धा र बालबालिकालाई निकाल्न, पशुचौपाया सार्न र आवश्यक कागजात तथा औषधि सुरक्षित गर्न केही अतिरिक्त समयले ठूलो फरक पार्न सक्छ ।
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ
आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको थियो ।
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल [भिडियोसहित]
करिब १८८ जना इन्जिनियर तथा प्राविधिक ओभरसियर बेपत्ता छन्, उद्धारमा गम्भीर कमजोरी देखियो : सुवास चन्द्र बराल [भिडियोसहित] बरालले सामान्य बाढीको तुलनामा भोटेकोशीमा आएको विपत्ति असाधारण प्रकृतिको रहेको सुरुवातमै स्पष्ट भइसके पनि सोहीअनुसार उद्धारको तयारी र स्रोतसाधन परिचालन हुन नसकेको बताए ।
भोटेकोशी बाढी अपडेट : ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन
भोटेकोशी बाढी अपडेट : ९२६ शवको व्यवस्थापन, सनाखतका लागि १,८६२ डीएनए नमुना संकलन रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछिको खोज तथा उद्धार कार्यको क्रममा हालसम्म १ हजार २ सय ९० वटा शव तथा मानव अंग फेला परेको छ ।
त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली–३ ‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार बाढीपछि उनीहरू सुरुङभित्रै फसेका थिए। सुरुङभित्र अझै अन्य व्यक्ति रहेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ।
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि
त्रिशूली–३ ‘ए’को टनेभित्रबाट मानिसको आवाज आएको पुष्टि उद्धार टोलीले भित्र रहेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न प्रयास जारी राखेको लामिछानेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी
बाढीले उपचार गर्ने पैसा बगाएपछि बदलिएको राजकुमार दम्पत्तीको जिन्दगी जीवनसाथीलाई बचाउन आफ्नै शरीरको अंगसमेत दिन तयार भएका राजकुमार उपचार खर्च जुटाउन संघर्ष गरिरहेका थिए । राजकुमारले श्रीमतीलाई बचाउन आफ्नो ज्यानको समेत परवाह नगरी यस्तो निर्णय गरेका थिए ।
भोटेकोशी बाढीपछि विश्वभरबाट सहयोगको ओइरो, कुन देशले कति दिए?
भोटेकोशी बाढीपछि विश्वभरबाट सहयोगको ओइरो, कुन देशले कति दिए? प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बाढी आएको पहिलो दिनदेखि नै अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुन थालेको हो।
सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए
सरकारलाई सुझाव दिएलगत्तै सरुवा भएका सचिव निरौला फिल्डमा खटिए निरौलालाई संघीय सरकारले शव व्यवस्थापनका लागि भन्दै रसुवा खटाउने निर्णय गरेको थियो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गरेर उनलाई रसुवाको टिमुरे खटाउने निर्णय गरेको हो ।
Weather Update