Harsamaya
 पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक
 पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड आवश्यक उनका अनुसार आगामी चार महिनाको प्रारम्भिक पुनःस्थापनाका लागि ७ अर्ब ९५ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
सुनकोशीले बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई १ लाख ७५ हजार दिने
सुनकोशीले बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई १ लाख ७५ हजार दिने गाउँ कार्यपालिकाको भदौ १५ गतेको निर्णयअनुसार गाउँपालिकाभित्रका बेपत्ता वा मृतक व्यक्तिका परिवारलाई १ लाख ७५ हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ।
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग
 बेपत्ता पत्रकारको खोजी र क्षतिपूर्ति तत्काल गर्न महासंघको माग परराष्ट्रमन्त्रीलाई पठाइएको पत्रमा बेपत्ताको खोजी तथा उद्धारका लागि छिमेकी मुलुक चीन र भारतसँग समेत कूटनीतिक पहल गर्न आग्रह गरिएको छ।
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग
भोटेकोशी बाढीपीडितका राष्ट्र बैंकका कर्मचारीको १ लाख ५५ हजार सहयोग संगठनको केन्द्रीय समितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो।
बाढीमा ज्यान गुमाएका प्रहरी जवान कुँवरको परिवारलाई महानिरीक्षक पौडेलको समवेदना
बाढीमा ज्यान गुमाएका प्रहरी जवान कुँवरको परिवारलाई महानिरीक्षक पौडेलको समवेदना नागरिकको जिउधनको सुरक्षाका लागि बाढीको जोखिममा समेत अग्रपंक्तिमा खटिएका कुँवरलाई भदौ १० गते आएको बाढीले बगाएको थियो।
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन
रसुवा बाढी : मृतकको संख्या १२५३ पुग्यो, अझै ४ हजार ९१६ सम्पर्कविहीन बाढीमा घाइते भएका ५ हजार १३५ जनाको उपचार भएको छ। विभिन्न अस्पतालमा ३०१, नेपाली सेनाबाट ३ हजार २०६ र सशस्त्र प्रहरीबाट १ हजार ६२८ जनाको स्वास्थ्य उपचार गरिएको छ।
नुवाकोटमा १७७ शव फेला
नुवाकोटमा १७७ शव फेला नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग गरिरहेको छ भने शवलाई हवाई माध्यमबाट काठमाडौँ ल्याउन नेपाली सेनाले हेलिकप्टर उपलब्ध गराउँदै आएको छ।
दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा
दिवङ्गत प्रहरीका परिवारलाई १० लाख, ऋण मिनाहा बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । 
 बाढीसँगै बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो
 बाढीसँगै बगेर भारत पुगेका नौ शव नेपाल ल्याइयो बेलहियामा आवश्यक प्रक्रिया पूरा गरेपछि शवलाई बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप
भोटेकोशी विपद्पछि उद्धार र राहतमा सरकार असफल भएको ट्रेड युनियन कांग्रेसको आरोप विशेषगरी जलविद्युत् आयोजना, यातायात, निर्माण, पर्यटन तथा अन्य क्षेत्रमा कार्यरत श्रमिकहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ ।
माथिल्लो त्रिशूली–१ बाट ५५७ जना अझै सम्पर्कविहीन
माथिल्लो त्रिशूली–१ बाट ५५७ जना अझै सम्पर्कविहीन बाढीबाट आयोजनाको बाँधलगायत हेडवक्र्स, कार्यालय र आवास क्षेत्र पूर्णरूपमा बगेका छन्।
विपद् कोषमा चौताराले ३५ लाख दिने, बेपत्ता र मृतकका परिवारलाई डेढ लाख राहत
विपद् कोषमा चौताराले ३५ लाख दिने, बेपत्ता र मृतकका परिवारलाई डेढ लाख राहत २०८३ भदौ महिनाको पारिश्रमिकबाट तह तथा श्रेणीअनुसार ३ देखि १० दिनसम्मको तलब–भत्ता कट्टा गरी उक्त रकम संकलन गरिनेछ।
Weather Update