Harsamaya
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब
प्रधानमन्त्री राहत कोषमा जुट्यो करिब आठ अर्ब प्रधानमन्त्री राहत कोषमार्फत बाढी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ्दै गरेको जानकारी दिए ।  
विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री 
विपत्तिमा विश्राम लिने छुट छैन : प्रधानमन्त्री  बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्याएको बताए ।
जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए सुरक्षित राखिएको छ :प्रधानमन्त्री शाह
जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए सुरक्षित राखिएको छ :प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए।
बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह
बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्‍याएको छ,’ उनले भने । 
११२७ शव फेला
११२७ शव फेला प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ । 
 १११८ शव फेला
 १११८ शव फेला नेपाल प्रहरीका अनुसार २५ जना अझै सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका क्रममा हालसम्म १ हजार १ सय १८ वटा शवसम्बन्धी विवरण प्राप्त भएको छ।
टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ
टनेलमा फसेकाहरुको पीडित परिवारलाई ऊर्जामन्त्री श्रेष्ठले भने– सरकार तपाइहरुसँगै छ रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा फसेकाहरुको पीडित परिवार र आयोजना सञ्चालक समितिका पदाधिकारीसँग मन्त्रालयमा संयुक्त छलफल गर्दै मन्त्री श्रेष्ठले उद्धारमा राज्यले सबै उपाय लगाएको र हरसम्भव प्रयास गरेको बताए । 
गृहमन्त्रीले भने - रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन 
गृहमन्त्रीले भने - रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन  उनले कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले जोखिम मोलेर शव तथा प्रभावितको उद्धारमा काम गरिरहेको उल्लेख गरे ।
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५० पुग्यो, अझै ३ ९१६ सम्पर्कविहीन
बाढीमा मृत्यु हुनेको संख्या १ हजार ५० पुग्यो, अझै ३ ९१६ सम्पर्कविहीन फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जना छन्।
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आव्हान
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आव्हान लायन्स क्लब्स इन्टरनेशनल तथा ‘खाल्सा एड’ सँगको सहकार्यमा मानवीय सहायता जुटाउने उद्देश्यले उनी नेपाल आएका हुन् ।
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग
बाढी प्रभावितका लागि सिन्धुपाल्चोक कांग्रेसद्वारा ६ लाख ९१ हजार सहयोग संकलित उक्त रकम मंगलबार काठमाडौंको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पुगेर पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको हो।
पाँचपोखरीले दियो स्थानीय तहलाई नै राहत, तीन वटा पालिकालाई १२ लाख सहयोग गर्ने
पाँचपोखरीले दियो स्थानीय तहलाई नै राहत, तीन वटा पालिकालाई १२ लाख सहयोग गर्ने ५ लाख, उत्तरगया गाउँपालिकालाई रु. ५ लाख र आमाछोदिङ्मो गाउँपालिकालाई रु. २ लाख उपलब्ध गराइनेछ।
Weather Update