काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ ।
सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३ १८:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय


