Harsamaya
‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँच सय सवारीमा क्षति’
‘रसुवा बाढीमा सयभन्दा बढी बस र ७० माइक्रो सम्पर्कविहीन, करिब पाँच सय सवारीमा क्षति’ बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले उद्धार तथा राहतमा सहयोग गरिरहेको गिरीले बताए ।
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा एक लाख सहयोग
नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा एक लाख सहयोग प्रतिष्ठानका संरक्षक नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला तथा अध्यक्ष पूनम कोइराला छन् ।
 विपद् उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाख ३७ हजार सहयोग
 विपद् उद्धार कोषमा समानान्तर ग्रुपको ६३ लाख ३७ हजार सहयोग कम्पनीका तर्फबाट ५१ लाख ५१ हजार ५१५ रुपैयाँ तथा कर्मचारीहरूले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८६३ रुपैयाँ सहयोग गरेका हुन्।
कांग्रेस सांसदले बाढीपीडितका लागि आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने 
कांग्रेस सांसदले बाढीपीडितका लागि आधा महिनाको तलब राहत कोषमा जम्मा गर्ने  उनले भनिन्, ‘सबै माननीयज्यूहरूबाट राहत स्वरूप आधा महिनाको आफ्नो पारिश्रमिक, भनौं यो आधा महिनाको तलब चाहिँ पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय पनि गरेका छौं ।’
शव पहिचानमा डीएनएको सहारा, बेपत्ताका आफन्तलाई प्रहरीको यस्तो आग्रह
शव पहिचानमा डीएनएको सहारा, बेपत्ताका आफन्तलाई प्रहरीको यस्तो आग्रह नेपालमा रहेका आफन्तले दुई प्रति पासपोर्ट आकारको फोटोसहित नेपाल प्रहरी अस्पताल महाराजगञ्जको रोगविज्ञान प्रयोगशाला वा नजिकको जिल्ला प्रहरी कार्यालयमा गएर रगतको नमुना दिन सक्नेछन्।
भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल
भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र रवि लामिछानेबीच छलफल त्यसक्रममा प्रभावित नागरिकको उद्धार तथा राहतसँगै क्षतिग्रस्त संरचनाको पुनःस्थापना र पुनर्निर्माणका विषयमा समेत छलफल भएको जनाइएको छ।
भोटेकोशी गाउँपालिाले ७३ बेपत्ता परिवारलाई २ लाख राहत दिने
भोटेकोशी गाउँपालिाले ७३ बेपत्ता परिवारलाई २ लाख राहत दिने हेलिकोप्टरसहित हवाई साधन प्रयोग गरिने भएको छ। उद्धारका लागि स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरिने गाउँपालिकाले जनाएको छ।
चोगटे–सरमथली–जीरोकिलो सडक स्तरोन्नति तीव्र, रसुवा जाने वैकल्पिक मार्ग सहज बनाइँदै
चोगटे–सरमथली–जीरोकिलो सडक स्तरोन्नति तीव्र, रसुवा जाने वैकल्पिक मार्ग सहज बनाइँदै सडक सहज बनेसँगै स्थानीय नागरिकको आवतजावत तथा राहत र अत्यावश्यक सामग्रीको ओसारपसारमा सहजता हुने अपेक्षा गरिएको छ।
रसुवा बाढीमा मानवीय क्षति ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन
रसुवा बाढीमा मानवीय क्षति ७८१ पुग्यो, २ हजार ५०२ अझै सम्पर्कविहीन पहिचान खुल्न नसकेका शव विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्। प्राधिकरणले बेपत्ता, उपचाररत, उद्धार गरिएका तथा पहिचान नखुलेका शवसम्बन्धी विवरण सार्वजनिक गर्दै आएको जनाएको छ।
शोकमा सिन्धुपाल्चोक, २४५ नागरिक बेपत्ता : ‘आफ्ना मान्छे खोज्न पनि सरकारको अनुमति कुर्नुपर्‍यो’
शोकमा सिन्धुपाल्चोक, २४५ नागरिक बेपत्ता : ‘आफ्ना मान्छे खोज्न पनि सरकारको अनुमति कुर्नुपर्‍यो’ तर अहिले भोटेकोशीका परिवारलाई राहतभन्दा पहिले आफ्ना मान्छेको खबर चाहिएको छ। उनीहरूलाई आश्वासन होइन, खोजी चाहिएको छ।
रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, ३ हजार ४५४ जनाले पाए राहत
रसुवा–नुवाकोटमा २६ अस्थायी आश्रयस्थल, ३ हजार ४५४ जनाले पाए राहत आइतबार मात्रै ती केन्द्रबाट ३ हजार ४५४ जनाले आश्रय तथा राहत प्राप्त गरेका छन्। नुवाकोटमा १६ वटा आश्रयस्थलमा २ हजार २७४ जना र रसुवाका १० वटा आश्रयस्थलमा १ हजार १८० जना प्रभावितले आश्रय लिएका छन्।
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार
शव व्यवस्थापनमा फ्रिजर र डीएनए किटको अभाव, अन्तर्राष्ट्रिय सहयोग माग्दै सरकार उनका अनुसार पहिचान हुन नसकेका, क्षतविक्षत तथा सड्न थालेका शवबाट अन्तर्राष्ट्रिय रेडक्रसको मापदण्डअनुसार डीएनए नमुना संकलन गरी अस्थायी रूपमा गाड्ने व्यवस्था मिलाइएको छ ।
Weather Update