Harsamaya
७८८ शव फेला, २ हजार ७४२ जनाको उद्धार
७८८ शव फेला, २ हजार ७४२ जनाको उद्धार २०८३ भदौ १४ गते दिउँसो ३ बजेसम्मको विवरणअनुसार बाढी तथा उद्धारका लागि ७ हजार ८८४ प्रहरी परिचालन गरिएको छ। अझै २५ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा ब्लास्टिङसम्मको तयारी
माथिल्लो त्रिशूली–३ ‘ए’ सुरुङमा ब्लास्टिङसम्मको तयारी उद्धारस्थलमा नेपाली सेनाका ६६, तालिमप्राप्त कुकुरसहित सशस्त्र प्रहरीका १८ र नेपाल प्रहरीका ६ गरी ९० जनाको संयुक्त टोली परिचालित छ।
बाढीपहिरोमा १२ हजारभन्दा बढी अझै बेपत्ता, १६ हजार ७२६ जना हराएको रिपोर्ट
बाढीपहिरोमा १२ हजारभन्दा बढी अझै बेपत्ता, १६ हजार ७२६ जना हराएको रिपोर्ट उपलब्ध पछिल्लो विवरणअनुसार २ हजार ५२८ जना फेला परेका छन्। फेला परेकामध्ये ७०५ जना परिवारको प्रतीक्षामा छन् भने १ हजार ८२३ जनाको खोजी तथा उद्धारसम्बन्धी अनुरोध समाधान भएको छ।
भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली
भोटेकोशी बाढी राष्ट्रिय शोकको विषय हो, विपत्तिमाथि राजनीति गर्नु हुँदैन :ओली ‘जनको क्षति अपूरणीय हुन्छ । धनको क्षति तत्कालका लागि असुविधा हुनसक्छ, पछि त्यसलाई जोड्दै जान सकिन्छ । तर जीवनको क्षति अत्यन्तै पीडादायक हुन्छ,’ ओलीले भने ।
नेपालमा भारतीय फरेन्सिक टोली परिचालन
नेपालमा भारतीय फरेन्सिक टोली परिचालन भारतको विदेश मन्त्रालयका अनुसार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालमा परिचालित भारतीय फरेन्सिक टोलीसँग भेट गरेका छन्।
चितवनमा सनाखत भएका ९ जना को को ? 
चितवनमा सनाखत भएका ९ जना को को ?  सनाखत भएका दुई प्रहरी सहायक निरीक्षकमा नुवाकोटका रामकाजी पौडेल र रामेछापका रामहरि खड्का छन्।
 ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन
 ७३५ वटा शव फेला, २५ प्रहरी सम्पर्कविहीन नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा सात हजार २९३ जना प्रहरी परिचालन गरिएको छ । उनीहरूले उद्धार, राहत तथा प्रभावित नागरिकको सुरक्षाका लागि विभिन्न स्थानमा खटिएर काम गरिरहेका छन् ।
 त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो
 त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो अस्पतालमा ल्याएका शवमध्ये आठ जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ । 
पैसा राख्ने लकर फेला
पैसा राख्ने लकर फेला बेसबाट करिब ६ किलोमिटर पूर्वतर्फ माटोमा पुरिएको अवस्थामा भेटिएको लकर स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मीको उपस्थितिमा आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी बढेपछि पनि त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धार तीव्र
बाढी बढेपछि पनि त्रिशूली–३ ‘ए’ आयोजनामा फसेकाको उद्धार तीव्र आज बिहान करिब ४ बजे पुनः आएको बाढीका कारण त्रिशूली नदीको जलसतह ५ देखि १० मिटरसम्म बढेको छ। नदीको बहाव बढेसँगै आयोजना क्षेत्रको किनार तीव्र रूपमा कटान हुन थालेको छ।
घरमा दाजुभाई सँगै भेट्ने वाचा अधुरै राखेर बेपत्ता भए हरेन्द्र
घरमा दाजुभाई सँगै भेट्ने वाचा अधुरै राखेर बेपत्ता भए हरेन्द्र ‘म घर आउँछु, आइज तँ पनि बिदा लिएर, सँगै भेट हुन्छ,’ भाइसँग भएको संवाद सुनाउँदै सुरेन्द्रले भने ।
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ
देश संकटमा छ : पीडितको आँसु पुछ्ने हात बनौँ कसैको घर छैन, कसैको परिवार छैन, कसैसँग फर्केर जाने ठाउँ छैन । हामीलाई लाग्थ्यो जीवन यस्तै चलिरहन्छ, तर प्रकृतिले एकै झट्कामा सम्झाइदियो—हामी कति असहाय छौँ ।
Weather Update