Harsamaya
सरकारको ध्यान बाढी पीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमा ध्यान : माधव ढुङ्गेल 
सरकारको ध्यान बाढी पीडितको उद्धारमा गएन, कसरी मिलाएर फोटो खिच्ने भन्नेमा ध्यान : माधव ढुङ्गेल  ‘सुरुङ भित्र मानिसहरू निसास्सिएर मरिसके तर सरकार उद्धार गर्न सक्दैन, सुरुङ भित्र कसरी जाने, कसरी उद्धार गर्ने भन्ने छैन, कसरी मिलाएर फोटो खिच्ने भन्ने छ’, उनले भने । 
भोटेकोशीको बहाव थप बढ्यो, चितवनसम्म सतर्कता अपनाउन आग्रह
भोटेकोशीको बहाव थप बढ्यो, चितवनसम्म सतर्कता अपनाउन आग्रह महाशाखाले भोटेकोशीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गर्दै थप सूचना प्राप्त हुनासाथ अद्यावधिक गरिने जनाएको छ
पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित :  डा. बाबुराम भट्टराई
पहिचान नखुलेका शव हतारमा व्यवस्थापन गर्नु अनुचित :  डा. बाबुराम भट्टराई भोटेकोशी लगायतका क्षेत्रमा आएको विपद्मा मृत्यु भएकाहरूको पहिचान नजानी दाहसंस्कार वा गाड्ने कार्य भइरहेको भन्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास
त्रिशूली–३‘ए’ मा गरिएको ड्रिलिङमा आंशिक सफलता, अक्सिजन पठाउने प्रयास सो क्रममा केहीबेर अघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान घटनास्थलबाट जानकारी प्राप्त भएको छ ।
माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली
माथिल्लो त्रिशूली– ३ ‘ए’ मा रातभर खटियो उद्धार टोली रातको अँध्यारो र प्रतिकूल मौसमका कारण सिर्जित जोखिमलाई पन्छाउन उच्च क्षमताका फ्लडलाइटहरू जडान गरी कार्यस्थलमा काम जारी राखिएको छ । 
 २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन
 २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकमध्ये १६ देशका २६१ जनाको उद्धार गरिएको हो।
भोटेकोशीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन
भोटेकोशीको बहाव बढे पनि तत्काल ठूलो बाढीको जोखिम छैन आइतबार बिहान ५ः४५ बजे जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त सूचनाका आधारमा महाशाखाले रसुवा, नुवाकोट र धादिङका नदी आसपासका क्षेत्रमा तत्काल ठूलो बाढीको जोखिम नरहेको जानकारी दिएको हो।
‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी
‘बेवारिसे शव होइनन्, बेवारिसे राज्य होः पूर्व एसपी रेग्मी उनले राज्यको यो कदमले मानवीय संवेदनशीलता, विपद् व्यवस्थापन क्षमता र मृतकप्रतिको सामूहिक जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको जनाएका छन्।
मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन् : टनेल भित्र रहेका सथीहरुको उद्धार भएको छैन
मृत्युको मुखबाट बाँचेर आएका रावल भन्छन् : टनेल भित्र रहेका सथीहरुको उद्धार भएको छैन शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै राज्यले बाहिर देखिएकाकाहरुको उद्धारसँगै सुरुङभित्र फसेकाहरुको पनि खोजी कार्यमा तीव्रता दिन आग्रहसमेत गरेका छन् ।
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ नभएको गुनासो
आफन्तको खोजीमा भौतारिदै बाढी प्रभावित, हालसम्म ‘अत्तोपत्तो’ नभएको गुनासो रमीताले सम्पर्कविहीनमध्ये उनका दाजु, अंकल, साथी र सानोबुवा पनि रहेको सुनाइन् । उनीहरू मानसरोवर ट्रेकिङका लागि ‘लाइफ होलिडे’मार्फत ५४ जनाको समूहमा रसुवा पुगेको बताइन् ।
पहिचान नखुलेका २२८ शवलाई ‘नम्बर’ दिएर सुरक्षित राखिँदै, परिवार आए निकालेर जिम्मा लगाइने
पहिचान नखुलेका २२८ शवलाई ‘नम्बर’ दिएर सुरक्षित राखिँदै, परिवार आए निकालेर जिम्मा लगाइने भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिक जंगलमा तीनवटा ठूला खाडल तयार पारिएका छन्। करिब १.५ मिटर गहिरा खाडलमा शवलाई ‘डेड बडी ब्याग’मा राखेर व्यवस्थापन गरिनेछ।
मृत्यु हुनेको सङ्ख्या ६६८ पुग्यो
मृत्यु हुनेको सङ्ख्या ६६८ पुग्यो उद्धार गरिएकामध्ये रसुवाबाट ६७६, नुवाकोटबाट १ हजार ६२२ र धादिङबाट तीन जना रहेका छन्।
Weather Update