Harsamaya
चक्कु प्रहारबाट मजदुरको मृत्यु
चक्कु प्रहारबाट मजदुरको मृत्यु घटना गएराति भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हत्या अभियोगमा हिरासतमा राखिएको छ।
ललितपुरमा सुनका गहना चोरी आरोपमा एक जना पक्राउ
ललितपुरमा सुनका गहना चोरी आरोपमा एक जना पक्राउ खोजीका क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको हो।
ब्राउन सुगरसहित एक महिला पक्राउ
ब्राउन सुगरसहित एक महिला पक्राउ प्रहरीले लबिपुरस्थित सडकबाट उनलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट १०.७० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
माछा मार्ने क्रममा बगेका युवकको शव फेला
माछा मार्ने क्रममा बगेका युवकको शव फेला नदीले बगाएपछि बेपत्ता भएका वलीको शव साउन २६ गते सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदी किनारमा फेला परेको हो।
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ
जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी, कन्सल्टेन्सीका सीईओ पक्राउ बुढाथोकीले ग्याट्स्बी इन्टरनेसनल प्रालि. नामक कन्सल्टेन्सीमार्फत ११५ जनालाई जापान पठाइदिने भन्दै उनीहरूबाट कुल २ करोड ८० लाख रुपैयाँ लिएको आरोप छ।
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ
श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान् पक्राउ पक्राउ पर्नेमा सोही स्थानका ५६ वर्षीय कौसिया सदा रहेका छन्।
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित वीरगन्जबाट चार जना पक्राउ
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित वीरगन्जबाट चार जना पक्राउ प्रहरीका अनुसार सुरजको साथबाट १ लाख, उपेन्द्रबाट १८ लाख १६ हजार, सागरकुमारबाट १८ लाख ३४ हजार र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ
प्रहरी हिरासतबाट छुटाइदिने भन्दै रकम असुल्ने पक्राउ चौधरीले आफू पक्राउ परेका व्यक्तिसहित विष्णु गाउँपालिका–८ का राजेन्द्र रायलाई प्रहरी कर्मचारीसँग प्रभावमा पारी मानिस छुटाइदिने भन्दै रकम लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सोलुखुम्बुका तोईबहादुर हत्या आरोपमा थप दुई जना पक्राउ
सोलुखुम्बुका तोईबहादुर हत्या आरोपमा थप दुई जना पक्राउ घटनाको अनुसन्धानका क्रममा साउन २५ गते १७ वर्षीय बालक र सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाका २१ वर्षीय बिनोद खड्का पक्राउ परेका हुन्।
सुधार केन्द्रमा मृत्यु प्रकरण : सञ्चालकसहित पाँच जना पक्राउ
सुधार केन्द्रमा मृत्यु प्रकरण : सञ्चालकसहित पाँच जना पक्राउ सुधार केन्द्रमा रहेका सिन्धुपाल्चोकका ४४ वर्षीय उमेश खड्गीको मृत्यु भएपछि घटनाको अनुसन्धानका क्रममा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको हो।
रेड नोटिस जारी भएका बलात्कार आरोपी कतारबाट पक्राउ
रेड नोटिस जारी भएका बलात्कार आरोपी कतारबाट पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोल शाखा (एनसीबी काठमाडौं) को टोलीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाएको छ।
पक्राउबाट बच्न चार तहको सुरक्षा, घरमै सञ्चालन गर्दै थिए लागुऔषध कारोबार
पक्राउबाट बच्न चार तहको सुरक्षा, घरमै सञ्चालन गर्दै थिए लागुऔषध कारोबार प्रहरीका अनुसार केसीको साथबाट खैरो हेरोइनसहित लागुऔषध तौलने डिजिटल तराजु एक थान र फरक–फरक सिम प्रयोग गरिएका पाँच थान मोबाइल बरामद गरिएको छ।
Weather Update