Harsamaya
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद
हुम्लामा ५४८ बोतल अवैध चाइनिज मदिरा बरामद राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले चेकजाँचका क्रममा मदिरा बरामद गरेको हो।
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की
कारागारबाट फरार कैदीको संख्या ठूलो छ : आईजीपी कार्की साथै, बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले समितिमा पेस गरेको प्रतिवेदन, २०८३ पारित गर्ने सम्बन्धमा पनि छलफल भएको छ ।
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार बाढीले मन्दिरमा आवतजावत गर्न बनाइएका दुईवटा फलामे पुल बगाउनुका साथै मन्दिरको आधा भागसमेत कटान गरेपछि उनीहरू मन्दिरमै अलपत्र परेका थिए।
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित)
नाइमा एक्स्पोमा ट्राफिक प्रहरीको सचेतना भिडियो : फिल्महलजस्तै ‘हाउसफुल’ (भिडियोसहित) ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्रबहादुर मल्लका अनुसार एक्स्पोमा नयाँ तथा विभिन्न ब्रान्डका दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनको अवलोकन तथा खरिदका लागि आउने सवारीधनी, चालक तथा सवारीसाधनप्रति रुचि राख्ने व्यक्तिलाई सडक सुरक्षा र ट्राफिक नियमबारे सचेत गराउने उद्देश्यले स्टल स्थापना गरिएको हो ।
कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ
कास्कीमा लागूऔषधविरुद्ध प्रहरीको कारबाही, दुई जना पक्राउ उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी जम्मा ६१ एम्पुल लागू औषध, एक थान मोबाइल र नगद २१ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
 खोला किनारमा पाँच बेवारिसे शव फेला
 खोला किनारमा पाँच बेवारिसे शव फेला बिहीबार बिहान करिब ७:३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ प्रहरीका अनुसार भण्डारी १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगीमा संलग्न रहेको ठहर भएको थियो।
‘बीभी नेपाल’को अनलाइन लगानी योजनाबाट सचेत रहन साइबर ब्यूरोको आग्रह
‘बीभी नेपाल’को अनलाइन लगानी योजनाबाट सचेत रहन साइबर ब्यूरोको आग्रह अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइनमार्फत ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको छ।
स्रोत नखुलेको नेपाली र भारतीय नगदसहित फलफूल पसल सञ्चालक पक्राउ
स्रोत नखुलेको नेपाली र भारतीय नगदसहित फलफूल पसल सञ्चालक पक्राउ काठमाडौँको कुलेश्वरबाट स्रोत नखुलेको ठूलो रकमसहित एक जना पक्राउ परेका छन्।
थाइल्यान्डबाट नेपाल हुँदै गाँजा तस्करीको धन्दा, दुई भारतीय पक्राउ
थाइल्यान्डबाट नेपाल हुँदै गाँजा तस्करीको धन्दा, दुई भारतीय पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गर्ने विदेशी यात्रुको ‘प्रोफाइलिङ’ गर्ने क्रममा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन :महानिरीक्षक पौडेल
निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन :महानिरीक्षक पौडेल उनले आर्थिक वर्ष २०८२/८३ मा निर्वाचन प्रहरीको पोसाक खरिदका लागि प्राप्त बजेटमा कुनै अनियमितता नभएको र बजेट फ्रिज नभएको स्पष्ट पारे ।
Weather Update