Harsamaya
मधेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
मधेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।
आकाशकै नियम नबुझ्दा लाखौँको ड्रोन जफत, हवाई सुरक्षा सुधार्न ‘पायलटलेस’ प्रविधिको तयारी
आकाशकै नियम नबुझ्दा लाखौँको ड्रोन जफत, हवाई सुरक्षा सुधार्न ‘पायलटलेस’ प्रविधिको तयारी र्तमान कानुनी व्यवस्था अनुसार एकपटक अवैध रूपमा उडान गर्दा जफत भएको ड्रोन कुनै पनि हालतमा फिर्ता पाउने कानुनी प्रावधान छैन ।
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ
 कटुवा पेस्तोलसहित दुई जना पक्राउ दुई राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए ।
प्रहरीले भन्यो - ट्राफिक प्रहरीले जरिवानाको २५ प्रतिशत पाउँछ भन्ने झुटो हो
प्रहरीले भन्यो - ट्राफिक प्रहरीले जरिवानाको २५ प्रतिशत पाउँछ भन्ने झुटो हो नेपाल प्रहरीले सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई सम्बन्धित निकायबाट तथ्य पुष्टि गरेर मात्रै समाचार तथा सूचना प्रकाशन–प्रसारण गर्न आग्रह गरेको छ।
सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ
कैद भुक्तान गरी धरौटीमा छुटेका मनिष फेरि खैरो हेरोइनसहित पक्राउ पक्राउ पर्नेमा काठमाडौंको नागार्जुन नगरपालिका–३ का २७ वर्षीय मनिष श्रेष्ठ, २९ वर्षीय रोहित महर्जन र काठमाडौं महानगरपालिका–१६ का २० वर्षीय सम्भव बस्नेत रहेका छन्।
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ घटनापछि फरार रहेका बुढाथोकीविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहारसम्बन्धी कसुरमा असार २८ गते मुद्दा दर्ता गरिएको थियो।
मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर
मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर ‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो । अब यस क्षेत्रलाई कम्पाउन्ड वाल निर्माण गरेर सुरक्षित बनाइनेछ,’ लुईटेलले बताए ।
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन 
प्रहरीले भन्यो - मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन  गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए ।
भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ
भारतबाट ल्याइएको १०७ ग्राम खैरो हेरोइनसहित दुई जना सुनसरीमा पक्राउ लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले आइतबार सुनसरीको दुहबी नगरपालिका–४ मा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल लागुऔषध बरामद, पाँच भारतीय नागरिक पक्राउ
भारतीय नम्बर प्लेटको कारबाट १८ सय एम्पुल लागुऔषध बरामद, पाँच भारतीय नागरिक पक्राउ प्रहरीले लागुऔषधसहित प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कार र पाँच थान मोबाइलसमेत नियन्त्रणमा लिएको छ।
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु (भिडियोसहित)
सिरहाको चोहर्वामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु (भिडियोसहित) प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
Weather Update