Harsamaya
भेप चोरी–पैठारी प्रकरणमा थप दुई जना पक्राउ
भेप चोरी–पैठारी प्रकरणमा थप दुई जना पक्राउ यसअघि चीनबाट भन्सार छली गरी ल्याइएका ५९० कार्टुन भेपसहित विभिन्न सामान दुई कन्टेनर बरामद गरिएको थियो । बरामद सामानको अनुमानित मूल्य १६ करोड ६५ लाख रुपैयाँ रहेको छ ।
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ निज पाठक भारतको पानीटङ्कीनाकाबाट सिटी सफारी चढेर नेपालतर्फ आउँदै गर्दा भन्सारको जाँच क्रममा पक्राउ परेका थिए ।
बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता
बाँकेमा एक महिनामा २०५ अपराधका मुद्दा दर्ता सार्वजनिक चासो रहेका १९ वटा ‘पेन्डिङ’ मुद्दाको सफल अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए । यस अवधिमा सम्पत्ति शुद्धीकरणसम्बन्धी एक वटा मुद्दासमेत दर्ता भएको जानकारी दिइएको छ।
कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ
कलैयामा प्रहरीमाथि अभद्र व्यवहार गर्ने तीन जना तेस्रोलिङ्गी पक्राउ जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ ।
धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ
धनुषामा ठूलो परिमाणमा लागुऔषधसहित एक जना पक्राउ सो क्रममा उक्त हेल्थ केयर प्रा.लि सञ्चालित घरको भुई तलाको पछाडि तर्फको कोठाभीत्र लुकाई छिपाई कार्टुन र प्लास्टिकको पोकामा राखिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषधहरु फेला परेको धनुषा प्रहरीले जनाएको छ ।
मन्सुरीको हत्या अभियोगमा एक जना पक्राउ
मन्सुरीको हत्या अभियोगमा एक जना पक्राउ गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ
खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ उनले भने, ‘काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेँसीगाउँ नजिक लागुऔषध बिक्रीवितरण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।’
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ
रौतहटमा बोक्सीको आरोप लगाउने पक्राउ कटहरीया नगरपालिका वडा नं. ९ डुमरिया टोल बस्ने ५५ वर्षीया एकल महिलालाई बोक्सीको आरोप लगाई अमानवीय व्यवहार गर्ने एक जना पक्राउ परेका हुन् ।
नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन
नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन  मानव स्वास्थ्यका लागि हानिकारक मानिने यी ब्याक्टेरियाहरू अत्यधिक मात्रामा भेटिएपछि उक्त उत्पादन उपभोगका लागि अनुपयुक्त ठहर गरिएको हो ।
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा
४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ ।
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित)
‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’ : विपिन कार्की (भिडियोसहित) दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउ
Weather Update