भक्तपुर ‘स्वीप अप्रेसन’, एकैदिन ३० जना पक्राउ
सोमबार, चैत २३, २०८२
प्रहरी परिसर प्रमुख सूर्यबहादुर खड्काले भने, ‘स्वीप अप्रेसनमा आज ३० जना पक्राउ ग-यौँ, हिजो ६० जना पक्राउ गरेका थियौँ । पक्राउ परेका सबैलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेका छौँ ।’
मालपोत कार्यालय र ट्रायल सेन्टरबाट ९ जना बिचौलिया पक्राउ
सोमबार, चैत २३, २०८२
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार आइतबार साँझ करिब ४:५० बजे मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर र मालपोत कार्यालय मलंगवा परिसरबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।
पूर्वमन्त्री दीपक खड्का थप सात दिन हिरासतमा रहने
आइतबार, चैत २२, २०८२
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईबी टोलीले गत आइतबार बिहान पक्राउ गरेको थियो ।
सात हजारभन्दा बढी ‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द
आइतबार, चैत २२, २०८२
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो ।
चार दिनमा २२६ जना पक्राउ
आइतबार, चैत २२, २०८२
यस्तै २० गते मधेस प्रदेशबाट आठ, गण्डकीबाट १०, लुम्बिनीबाट चार र सुदूरपश्चिम प्रदेशबाट दुई तथा २१ गते काठमाडौँ उपत्यकाबाट ६२ जना पक्राउ परेका छन् ।
तीन वर्षमा कर्णालीमा ४९२ वटा बलात्कारका मुद्दा, महिला हिंसाको ग्राफ बढ्दो
आइतबार, चैत २२, २०८२
गत फागुन २३ गते सुर्खेतकी इनिशा बिकको बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भयो । घटनापछि दोषीमाथि कडा कारबाहीको माग गर्दै परिवारले लामो समयसम्म शव बुझ्न अस्वीकार गर्यो ।
‘स्विप अपरेसन’बाट एकैदिन ६० जना पक्राउ
आइतबार, चैत २२, २०८२
यसले स्थानीयमा डरत्रासको वातावरण अन्त्य हुनुका साथै जात्रालाई सफल बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ
आइतबार, चैत २२, २०८२
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरी उपरीक्षक भट्टले बताए ।
प्रहरी अप्रेसन: कानुनविपरीत काम गर्ने १८९ जना पक्राउ
शनिबार, चैत २१, २०८२
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले बिचौलिया, विभिन्न नाममा नागरिकलाई दुःख दिने, दुव्र्यवहार गर्ने तथा आपराधिक गतिविधिमा संलग्न हुनेविरुद्ध कारबाही चलाउन देशभरका प्रहरी कार्यालयमा परिपत्र जारी गरिसकेको बताए । सोही अनुसार प्रहरी टोली परिचालन भई काम अगाडि बढेको उनले जानकारी दिए।
मदिरा पिएर सवारी हुँइक्याइरहेका नौ चालक कारबाहीमा
शनिबार, चैत २१, २०८२
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास : ५० वर्षीय इस्माइल मिया पक्राउ
शनिबार, चैत २१, २०८२
वीरगन्ज–८ दुर्गा रोडमा किराना र मासु पसल सञ्चालन गर्ने छपकैया निवासी ५० वर्षीय इस्माइल मियालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
शनिबार, चैत २१, २०८२
अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेको छ ।
कलाकार सागर लम्साल पक्राउ
शनिबार, चैत २१, २०८२
लम्सालमाथि अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीले बलात्कारको आरोप लगाएकी थिइन्। पीडितका अनुसार करिब एक वर्षअघि अमेरिकामै घटना भएको हो।
साताको लोकप्रिय

