बाजुरामा सडेगलेको अवस्था महिलाको शव फेला
बुधबार, असोज २२, २०८२
फेला परेको शवको पहिचान भने हुन सकेको छैन्। शवको सनाखत हुन बाँकी छ । शव महिनौ दिनको हुनसक्ने प्रहरीले बताएको छ । शव पुरै कुहिएको अवस्थामा नदीको छेउमा फेला परेको हो ।
राष्ट्रका सम्पत्ति जलाउनेमाथि कारबाही नभए सडकमा उत्रिने अनेरास्ववियुको चेतावनी [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
भ्रष्टाचार र अपराधमा दोषीलाई जोगाउने कुनै पनि प्रयास अस्वीकार्य भएको बताउँदै उनले सामाजिक सञ्जालमा कसैलाई प्रमाणबिनै दोषी ठहर गर्ने र बदनाम गर्ने प्रवृत्तिप्रति आपत्ति जनाए ।
दोलखाको झुलेमा ६ घर पहिरोको जोखिममा, ४६ जना प्रभावित
बुधबार, असोज २२, २०८२
वडा अध्यक्ष ईश्वरराज कार्कीका अनुसार लगातारको वर्षाका कारण जमिन चर्किन थालेपछि पहिरो खस्ने क्रम जारी छ ।
महेश बस्नेतले दिए बालेन र सुधनको टोलीलाई ‘विदेशी दलाल’ को संज्ञा [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
‘बालेन र सुदनलगायतका यी टिमहरू विदेशी दलाल हुन् । यिनीहरूले आपराधिक गतिविधि गरेका छन्, त्यसैले कारबाही उनीहरूबाट सुरु गर्नुपर्छ,’ बस्नेतले भने ।
मलेसियाविरुद्धको अन्तरराष्ट्रिय शृङ्खलामा नेपालको जित
बुधबार, असोज २२, २०८२
मलेसियाका लागि विनिफ्रेड दुराइसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन । त्यसैगरी माहिरा इज्जती इस्माइलले १९, आइन हामिजा हसिमले १५ र नुर डानिया स्युहदाले ११ रन बनाए ।
बाढीले बगाएको बिपी राजमार्ग जोड्ने काम तीव्र [भिडियोसहित]
बुधबार, असोज २२, २०८२
उनका अनुसार, बिपी राजमार्गको सिन्धुली जिल्ला भित्र पर्ने बर्खे खोलादेखि नेपालथोकसम्मको क्षेत्रमा दुई स्थानमा ठुलो क्षति भएका छन्।
सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कति पुग्यो तोलाको ?
बुधबार, असोज २२, २०८२
अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्यले दिनकै नयाँ मूल्य कायम गरिरहेको छ ।
खोकीको औषधि सेवनमा सचेत रहन विभागको अनुरोध
बुधबार, असोज २२, २०८२
औषधि व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै खोकीको औषधिको बिक्रीवितरण र सेवनमा सबै पक्षलाई सचेत गराएको हो ।
रास्वपाको केन्द्रीय सचिवालय बैठक आज बस्दै
बुधबार, असोज २२, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ ।
बाढीपहिरोबाट क्षति पुगेका सडकको पुनर्निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
बुधबार, असोज २२, २०८२
त्यस्तै, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा चार अर्ब ५२ करोड रुपैयाँ लाग्ने अनुमान छ ।
वीरगञ्जको एक होटलमा बुवा छोरा मृत भेटिए
बुधबार, असोज २२, २०८२
त्यसपछि प्रहरीलाई खबर गरेको र प्रहरी टोली घटनास्थल पुगेको डीएसपी लम्सालले बताए। उनका अनुसार भेन्टिलेटरबाट हेर्दा पिता सजल ओछ्यानमै र छोरा सागर झुन्डिएको अवस्थामा देखिएको थियो।
भारी वर्षाबाट कृषि र पशुपालनमा क्षति
बुधबार, असोज २२, २०८२
मन्त्रालयका अनुसार संकलित तथ्याङ्कको आधारमा किसानको योगदानको मूल्याङ्कन गरी आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने छ ।
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
बुधबार, असोज २२, २०८२
दक्षिण एसियाली क्षेत्रमा यस वर्ष औसत आर्थिक वृद्धि दर ६.६ प्रतिशत हुने अनुमान भए पनि नेपालमा राजनीतिक अस्थिरताका कारण वृद्धि दर घट्ने विश्व बैंकको निष्कर्ष छ ।
साताको लोकप्रिय

