Harsamaya
हर समय
हर समय
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित
कैलाली-५ मा रास्वपाका आनन्दबहादुर चन्द निर्वाचित त्यस्तै, नेपाली कांग्रेसका नरनारायण शाहले ११ हजार ९५८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत र नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले पाँच हजार ८३९ मत प्राप्त गरेका छन् । 
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद उनले एक जना नेपालीले ड्युटीमा रहेका बखत २०२६ मार्च १ मा जायद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनामा परी ज्यान गुमाउनुपरेकोमा गहिरो दुःख व्यक्त गर्दै समवेदना प्रकट गरे ।
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी
गुल्मी–१ र २ मा सागर र गोविन्द विजयी अन्तिम मत परिणाम अनुसार ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १५ हजार १२० मतान्तरले पछि पार्दै विजयी भएका हुन्।
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी
काभ्रे २ मा रास्वपाका भण्डारी विजयी भण्डारीले ५३ हजार ३ सय ४४ मत ल्याएका छन् भने कांग्रेसका आचार्यले १७ हजार ८ सय ६८ मत ल्याएका छन् । नेकपाका अशोककुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९ सय ४० मत ल्याएका छन् ।
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैआचार्य विजयी
शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले पछि पार्दैआचार्य विजयी त्यस्तै कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार २७७ र नेपाली कम्युनिष्ट पार्टीका निर्मलकुमार आचार्यले ७ हजार ८१ मत प्राप्त गरेका छन् ।
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित
रौतहट–१ मा रास्वपाको सानदार जित : ‘हेभीवेट’ माधव नेपाल र अजय गुप्ता पराजित यो निर्वाचन परिणामले रौतहटको पुरानो राजनीतिक विरासतलाई पूर्णतः उथलपुथल गरिदिएको छ ।
मोरङ–६ को परिणामपछि शेखर कोइरालाले दिए रुबिना आचार्यलाई बधाई
मोरङ–६ को परिणामपछि शेखर कोइरालाले दिए रुबिना आचार्यलाई बधाई साथै आफ्नो कार्यकालमा क्षेत्रको सेवा, सुधार र समृद्धिका लागि गरिने काममा आफूले साथ र समर्थन रहने बताएका छन्।
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा
क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँट हुन्छ : मनिष झा रास्वपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा रहेका १०० वटा बुँदाहरु धनुषाका लागि पनि यथावत रहने तर त्यस बाहेक पनि जनकपुर र धनुषामा गर्नुपर्ने कार्यहरु अझ रहेको झाले जानकारी दिए ।
मत परिणामबाट कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन : शंकर तिवारी
मत परिणामबाट कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन : शंकर तिवारी शनिबार एक प्रेस वक्तव्य जारी गर्दै तिवारीले कुनैपनि निर्वाचनको परिणाम चिरकालिक नहुने, खास समयको खास अभिव्यक्ति मात्र हुने, त्यसको औचित्य विविध कारणले समयभन्दा अगाडि क्षयीकरण भएर जाने औंल्याएका छन् ।
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित
रेनु दाहाललाई पराजित गर्दै सोविता गौतम निर्वाचित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार गौतमले ५९ हजार २ सय ७७ मत ल्याएकी छिन् भने दाहालले २० हजार ६ सय १५ मत ल्याइन् । गौतम र दाहाल बीचको मतान्तर ३८ हजार ६ सय ६२ छ ।
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा
दुबईमा ड्रोन खस्यो, अवस्था नियन्त्रणमा मार्च १ मा रियादमा बसेको खाडी सहयोग परिषद् (जीसीसी) का विदेशमन्त्रीहरूको आपतकालीन बैठकले सदस्य राष्ट्रहरूलाई आफ्नो भू–भागको रक्षा गर्ने पूर्ण अधिकार रहेको जनाएको थियो ।
सोवितालाई बधाई दिंदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु
सोवितालाई बधाई दिंदै रेनुले भनिन् : मतमा हारें, जनताको मन जितेको छु उनले सबै मतदाताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा चितवनको विकास, समृद्धि र खुशीयालीका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
Weather Update