Harsamaya
हर समय
हर समय
नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते
नवलपुरमा बाघको आक्रमणबाट घाँस काट्न गएका दिपेन्द्र घाइते उनलाई बिहान करिब ६:५० बजे त्रिकोण सामुदायिक वनमा घाँस काट्ने क्रममा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ। 
‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ
‘श्री ५’ भन्ने शब्द प्रयोग गरेको आरोपमा पक्राउ सर्वसाधारणले यस कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हमला भन्दै आलोचना गरेका छन्।
देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको छ : मन्त्री पौडेल [भिडियो]
देशको जनसाङ्ख्यिक अवस्था ऋणात्मक अवस्थामा गइरहेको छ : मन्त्री पौडेल [भिडियो] त्यस्तै, उनले जनसंख्या नीतिलाई उन्मुख गराउनका निम्ति निरन्तर काम गर्नुपर्ने बताए । हिजोका दिनमा गरेका अभ्यासलाई बदल्न जरुरी रहेको बताउँदै उनले समाजका समस्याहरू समाधान हुने गरि नीति सार्वजनिक गरेको पनि बताए ।  
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब 
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब  नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् । 
रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’लाई थापाको सहयोग
रेडियो सिन्धु ‘१०५ मेगाहर्ज’लाई थापाको सहयोग  सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट सञ्चालित यसका लागि थापाले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । समाजसेवी थापा नेपाल भूतपूर्व सैनिक संघका कोषाध्यक्ष पनि हुन्। 
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो
बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो उनले भने, ‘अर्थतन्त्र क्रमिक रूपमा लयमा फर्किएपनि बैंक तथा वित्तीय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढेको छ । यसबाट पुँजीको समेत दबाब पर्न गई कर्जा लगानी क्षमता समेत प्रभावित भएको छ । ऋणीहरू कालो सूचीमा पर्ने क्रम बढ्दै गएको छ ।’ 
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सीमा वृद्धि
नेपाल राष्ट्र बैंकद्वारा घर निर्माण र धितोमा प्रवाह कर्जाको सीमा वृद्धि उनले भने, ‘कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजि करण गरि न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बैंक तथा वित्तीय संस्थाहरूले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैले मूल्यांकन गरि १० लाखसम्म कृषि वा व्यवसाय कर्जा...
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी
विश्व मुद्रास्फीतिमा क्रमिक सुधार भइरहेको दाबी उनले भने,‘अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको, मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको र विदेशी पर्यटन आगमन निर्यातको बढोत्तरीले विदेशी विनिमय संचिती बढेको छ । विगत दुई वर्षदेखि संकुचनमा रहेका आर्थिक क्षेत्रहरू समेत विस्तार भइ आर्थिक वृद्धिदर अघिल्लो वर्षको तुलनामा सुधार भएको छ ।’  
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण
कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण उनले बैंक तथा वित्तीय संस्थाको पारित औसत अन्तर बैंक दरलाई मौद्रिक नीतिको सञ्चालन लक्ष्यको रूपमा यथावत् राख्दै स्वचालित र नियममा आधारित खुला बजार कारोबार सञ्चालनलाई निरन्तरता दिइनेपनि बताए ।
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री
जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकूल नीति लिएका छौं : अर्थमन्त्री उनले बजेट स्प्रिटअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले दिएको सुझाव अनुसार ३० वटा कानुन परिवर्तन भइसकेको बताए । निजी क्षेत्रले दिने सुझाव व्यक्तिगत फाइदाको रूपमा लिने सोचले चाहिने भन्दा बढी कडाइ गर्दा आर्थिक क्षेत्र चलायमान हुन नसकेको उनको भनाई ।
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’
‘४० कटेपछि महिलाको प्रजनन् क्षमता घट्छ अनि रमाएर हुन्छ ?’ साथै, उनले नेपाली सभ्य पुर्खाको सन्तान भएपनि अहिले त्यो सभ्यता हराउँदै गएको भन्दै अर्काको चरित्र हत्या गर्ने र गाली गर्ने प्रवृत्ति बढ्दै गएको बताए ।
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा
मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा बैठकले सुख्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ । यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
Weather Update