Harsamaya
हर समय
हर समय
यस्तो छ, आइतबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आइतबार तरकारी तथा फलफूलको मूल्य समितिले रायोसाग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो साग ५० रुपैयाँ, चमसुर ४० रुपैयाँ, मेथीको साग ५० रुपैयाँ र हरियो प्याज ४० रुपैयाँ निर्धारण गरेको छ ।
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
इलाम - २ मा एमालेका सुहाङ नेम्वाङ विजयी उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।
आज  ६ प्रदेशमा वर्षाको सम्भावना
आज ६ प्रदेशमा वर्षाको सम्भावना आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा भूभागमा साधरणतया बादल लाग्नेछ।  देशको बाँकी भूभागमा आंशिक बादल लाग्ने छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षासहित हिमपातको सम्भावना रहेको...
सोलुखुम्बुमा नेपाली काँग्रेसका  प्रकाश सिंह कार्की विजयी
सोलुखुम्बुमा नेपाली काँग्रेसका प्रकाश सिंह कार्की विजयी मतगणनाको अन्तिम परिणामअनुसार कार्कीले १३ हजार १६६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् ।
नवलपरासी-१मा रास्वपाका विक्रम खनाल निर्वाचित
नवलपरासी-१मा रास्वपाका विक्रम खनाल निर्वाचित खनालले ४५ हजार २४१ मत पाउँदा  चौधरीले ९ हजार ५०२ मत पाए । एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६, जनता समाजवादी पार्टी नेपालका हृययेश त्रिपाठीले ७ हजार ८३२ र राप्रपाका नवनित कुमार मिश्रले एक हजार ५९३ मत प्राप्त गरे ।
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९१ पैसा, जापानी येन १० को खरिददर ९...
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्ने समय छ।
सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुली निर्वाचित
सिन्धुपाल्चोक–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका भरत प्रसाद पराजुली निर्वाचित अन्तिम मत परिणाम अनुसार पराजुलीले २४ हजार ४ सय १२ मत प्राप्त गर्दा  सापकोटाले १७ हजार ३ सय २७ मत पाएका छन्। त्यसै गरी नेकपा एमालेका सुरेश नेपालले ११ हजार ९ सय ६१ मत ल्याउँदा नेपाली काँग्रेसका जङ्ग बहादुर लामाले ११ हजार २ सय ६१ मत प्राप्त गरेका छन् ।
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा
सर्लाही ४ मा रास्वपाका अमरेशकुमार सिंह निर्वाचित, पहिलो पटक हारे थापा अन्तिम मतगणनामा सिंहले ३५ हजार ६८८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २२ हजार ८३१ मत ल्याए ।
समानुपातिकतर्फ रास्वपाको कट्यो १० लाख मत
समानुपातिकतर्फ रास्वपाको कट्यो १० लाख मत समानुपातिकतर्फ करिब २० लाख मत गणना हुँदा रास्वपाले १० लाख मत पाएको हो । हालसम्म १९ लाख ७९ हजार १ सय ८१ मत गणना भएको छ । जसमध्ये रास्वपाले १० लाख १६ हजार ६ सय ७७ मत पाएको हो ।
समानुपातिकमा पनि प्रत्यक्षतर्फ जस्तै रास्वपा नै अगाडी,  १० लाख मत गणना हुँदा ५ लाख रास्वपाको
समानुपातिकमा पनि प्रत्यक्षतर्फ जस्तै रास्वपा नै अगाडी, १० लाख मत गणना हुँदा ५ लाख रास्वपाको समानुपातिकको अहिलेसम्म १० लाख २ हजार १८ मत गणना हुँदा रास्वपाले मात्र५ लाख १२ हजार २१५ मत प्राप्त गरेको छ । त्यस्तै, नेपाली काँग्रेसले १ लाख ७२ हजार १७५ मत पाएको छ भने नेकपा एमालेको १ लाख ३६ हजार १७६ मत छ ।
Weather Update