Harsamaya
हर समय
हर समय
रौतहट–२ मा कांग्रेसका डा फिरदोश आलम निर्वाचित
रौतहट–२ मा कांग्रेसका डा फिरदोश आलम निर्वाचित उक्त क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । यसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए । 
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना निर्वाचित
दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना निर्वाचित यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तले ८ हजार ९३६ मत प्राप्त गरे भने नेपाल कम्युनिष्ट पार्टी का उम्मेदवार लक्ष्मण जोशीले ३ हजार ६५ मत प्राप्त गरे । 
५ मतान्तरले ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी
५ मतान्तरले ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल विजयी यस निर्वाचन परिणामले ओखलढुंगामा कडा प्रतिस्पर्धा भएको देखाएको छ।
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ?
कर्णालीमा कांग्रेस पहिलो अरु दलको सिट कति ? यसरी हेर्दा कर्णाली प्रदेशका १२ सिटमध्ये कांग्रेस ४, माओवादी केन्द्र ४, राष्ट्रिय स्वतन्त्र पार्टी १, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एमाले १ सिटमा जितेको छ । मुगुमा भने मतगणना जारी छ ।  
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित
कञ्चनपुर–१ मा रास्वपाका जनकसिंह धामी निर्वाचित यो क्षेत्रमा कुल एक लाख एक हजार ७२४ मतदाता रहेकामा ६१ हजार ७४ मत खसेको थियो । 
हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी
हुम्लामा कांग्रेसका जयपति रोकाया विजयी हुम्लाका ६४ मतदान केन्द्रमा २२ हजार ४६७ मत खसेको थियो ।
पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी
पाँचथरमा कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका हस्तराज शेर्माले १४ हजार ७३४ मत प्राप्त गरे । केरुङ श्रम संस्कृति पार्टीका शेर्माभन्दा दुई हजार ४९९ बढी मत प्राप्त गर्दै विजयी भएका हुन् । 
खोटाङमा श्रम संस्कृति पार्टीका राई  निर्वाचित
खोटाङमा श्रम संस्कृति पार्टीका राई  निर्वाचित मितेरी पार्टी नेपालका केशरमान चाम्लिङले २६ र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले २६ मत प्राप्त गरेका छन् । 
हुम्लाबाट पहिलो पटक महिला उम्मेदवार बनेकी टासी लाजोमको प्रतिक्रिया : ‘यो हार होइन, मेरो पहिलो जित हो’
हुम्लाबाट पहिलो पटक महिला उम्मेदवार बनेकी टासी लाजोमको प्रतिक्रिया : ‘यो हार होइन, मेरो पहिलो जित हो’ लाजोमले आफूले चुनाव जित्न नसके पनि हुम्लामा नयाँ आशा, नयाँ विकल्प र नयाँ राजनीतिक संस्कारको बीउ रोप्न सफल भएको दाबी गरिन्। ‘मेरो लागि यो हार होइन, यही नै मेरो पहिलो जित हो,’उनले भनिन्।
रामेछाप प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा
रामेछाप प्रतिनिधि सभा मतगणना : रास्वपाका कृष्णहरि बुढाथोकी अग्रस्थानमा रामेछाप प्रतिनिधिसभा निर्वाचन क्षेत्रको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्णहरि बुढाथोकी अग्रस्थानमा छन् ।
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई झन्डै ३६ हजार मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा विजय हासिल गरेकी हुन् ।
सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित
सल्यानमा नेकपाका रमेशकुमार मल्ल निर्वाचित रमेशकुमार मल्लमल्लले २३ हजार ९८९ मत प्राप्त गरी निर्वाचित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका ललित चन्दले २० हजार ९०४ मत प्राप्त गरे ।
Weather Update