Harsamaya
हर समय
हर समय
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी
मुगुमा नेपाली कांग्रेसका खड्क बहादुर शाही विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ५३० मत पाएका थिए । यस्तै नेकपाका चन्द्र बहादुर शाहीले ५५५८ मत पाउँदै तेस्रो भएका थिए ।
सुनसरी-१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित
सुनसरी-१ मा श्रम संस्कृतिका हर्कराज राई निर्वाचित धरान उपमहानगरपालिका, बराहक्षेत्र, राधुनी गरी २७ वटा वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ५० हजार ३९३ मतदाता रहेकामा ८७ हजार ८६५ मत खसेको थियो ।
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता
जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन हुने प्रधानमन्त्रीको प्रतिबद्धता उनले प्रतिवेदनमा यथार्थ वस्तुस्थिति र सत्यतथ्य समावेश भएको विश्वास पनि व्यक्त गरिन् । 
सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’
सिरहामा रास्वपाको ऐतिहासिक ‘क्लिन स्वीप’ चारै क्षेत्रमा विजय हासिल गरेपछि सिरहा जिल्लामा रास्वपाको प्रभाव बलियो बनेको छ । यस ऐतिहासिक सफलताले पार्टीलाई आगामी दिनमा अझ जिम्मेवार भएर जनताको अपेक्षा पूरा गर्नुपर्ने चुनौतीसमेत थपेको छ ।
पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित
पर्साको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित क्षेत्र नं ४ मा रास्वपाका टेकबहादुर शाक्यले २८ हजार छ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजालले १२ हजार ५३३ मत प्राप्त गरे । 
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् ।
जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो
जेनजी प्रदर्शनबारे आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्कीलाई बुझाइयो आयोगले प्रदर्शनमा युवाहरूको ज्यान जानेगरी भएको घटनासम्बन्धी जानकारी संकलन गर्न १५० भन्दा बढी सरकारी अधिकारी र प्रत्यक्षदर्शीसँग बयान लिएको थियो।
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित
बाजुरामा कांग्रेसका गिरी विजयी, एमालेका थापा ५४० मतले पराजित बाजुरामा नेपाली कांग्रेसका जनकराज गिरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । उनले एमालेका लाल बहादुर थापालाई ५४० मतले पराजित गर्दै विजयी भएका हुन् ।
जब महिला अघि बढ्छन्, राष्ट्रले उडान भर्छ : न्यायाधीश सपना प्रधान मल्ल
जब महिला अघि बढ्छन्, राष्ट्रले उडान भर्छ : न्यायाधीश सपना प्रधान मल्ल सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले नेपाली समाजमा महिला र पुरुषबीच सामाजिक, कानुनी, राजनीतिक तथा आर्थिक क्षेत्रमा अझै ठूलो असमानता रहेको बताएकी छन् ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार एक तोला सुन तीन लाख १३ हजार ४०० र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४४५ मा कारोबार भएको थियो । 
ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् । 
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’
झापाका पाँचै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’ त्यसैगरी, झापा ३ बाट रास्वपाका प्रकाश पाठक ३८ हजार ६७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देनले १७ हजार २९४ मत प्राप्त गरेका छन् । 
Weather Update