Harsamaya
हर समय
हर समय
धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन
धनुषा १ को नतिजा सार्वजनिक नगर्न आयोगको निर्देशन मतपत्र छपाई भइसकेकाले उनको उम्मेदवारीको चिन्ह भने यथावत नै रह्यो । अहिले मतगणना कार्य चलिरहँदा घण्टी चिह्नमा २० हजार ९१६ मत परेको छ ।
डोल्पा -१ बाट नेकपाका धनबहादुर बुढा विजयी
डोल्पा -१ बाट नेकपाका धनबहादुर बुढा विजयी त्यस्तै, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले २ हजार ९४७ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२ मत ल्याएका छन्।
रुकुम पश्चिम–१ मा गोपाल शर्मा विजयी
रुकुम पश्चिम–१ मा गोपाल शर्मा विजयी त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्माले १४ हजार ३४६ मत प्राप्त गरेका छन्।
जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी
जाजरकोटमा कांग्रेसका खड्गबहादुर बुढा विजयी बुढा जाजरकोटको पश्चिम क्षेत्रका उम्मेदवार हुन्। २०५६ सालयता पश्चिम क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवार नपाएको अवस्थामा यस पटक उनलाई उम्मेदवार बनाइएकाले पश्चिम क्षेत्रका मतदाताबाट सहानुभूति र समर्थन प्राप्त भएको विश्लेषण गरिएको छ।
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी
कपिलवस्तु–३ मा कांग्रेसका अभिषेक प्रताप शाह विजयी अभिषेक प्रताप शाहले निकटतम प्रतिस्पर्धी प्रकाश रजौरियालाई ४ हजार ६४५ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजय हासिल गरेका हुन्।
सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी
सुर्खेत–१ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार टेकबहादुर सिंह ठकुरी ले १४ हजार ७ सय २९ मत प्राप्त गरेका छन्।
स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसद बने ध्रुवराज राई
स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसद बने ध्रुवराज राई ध्रुवराज राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भोजपुर जिल्लाको एक मात्र निर्वाचन क्षेत्रबाट श्रम संस्कृति पार्टीका उम्मेदवार राई विजयी भएका हुन्।
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति
इरान आफ्नो भूभाग र जनतालाई सुरक्षित राख्नेछ : इरानी राष्ट्रपति ‘हालको चुनौतीपूर्ण परिस्थितिमा पनि इरानी जनता एकजुट छन् र आफ्नो देशको एक इन्च भूभाग पनि शत्रुहरूले कब्जा गर्न पाउने छैन ।’
जनताले साइलेन्ट विद्रोह गरे : सहमहामन्त्री डा.संग्रौला
जनताले साइलेन्ट विद्रोह गरे : सहमहामन्त्री डा.संग्रौला नेपालको महिला आन्दोलनको इतिहास स्मरण गर्दै डा. संग्रौलाले मंगलादेवी सिंह र योगमाया न्यौपाने जस्ता योद्धाका कारण आज महिलाहरूले भोट हाल्ने अधिकार पाएको उल्लेख गरिन् ।
रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित
रामेछापमा रास्वपाका डा. कृष्णहरि बुढाथोकी निर्वाचित बुढाथोकीले २४ हजार ८ सय ८ मत प्राप्त गरी निर्वाचित भएका रामेछापका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले जानकारी दिए ।
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने
विजयी भएका मनिष झाको नयाँ शैली : पराजितसँग भेट्ने र परामर्श लिने उनले श्रीराम जानकी बहुउद्देश्य रंगशालाको कार्य, स्वास्थ्य, शिक्षा र विशेष गरी बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखानालाई सुचारु गर्नका लागि पहल गर्न झालाई अवगत गराएकी थिइन ।
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी
कैलाली–२ मा रास्वपाका केपी खनाल विजयी उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
Weather Update