धनगढी - प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केपी खनाल विजयी भएका छन् । खनाल १९ हजार ५७ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतराम चौधरीले ११ हजार ८४९ ल्याए । यस्तै नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गरी तेस्रो स्थानमा रहे ।
कैलाली - २ को मत अपडेट :-
केपी खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 19,057 (विजयी)
पति राम चौधरी (नागरिक उन्मुक्ति पार्टी, नेपाल_एकल चुनाव चिन्ह) = 11,947
सुर्य बहादुर थापा (नेकपा एमाले) = 7,886
विजय बहादुर स्वर (नेपाली कांग्रेस) = 7,213
नन्द बहादुर साउँद (नेपाली कम्युनिष्ट पार्टी) = 4,369
भरत सिहं वि.सि. बुढाक्षेत्री (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 744
करबीरे कडारा (नेपाल मानवतावादी पार्टी) = 429
राजेश मयाल वि.क. (स्वतन्त्र) = 423
दिल बहादुर साउँद (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 270
लक्ष्मी पुन मगर (नेपाल मजदुर किसान पार्टी) = 152
दल बहादुर बुचामगर (नेशनल रिपब्लिक नेपाल) = 76
डम्वर बहादुर रावल (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 37
दिपक रावल (स्वतन्त्र) = 16
खगेन्द्र बहादुर रावत (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 14
सम्झना विष्ट थापा (मितेरी पार्टी नेपाल) = 2
जम्मा मतदाता : १,०७,७५५ [५२,६६९ पुरुष र ५५,०८६ महिला]

