आयतोल्लाह अली खामेनीको छोरा मोज्तबा खामेनी बने इरानका नयाँ सर्वोच्च नेता
सोमबार, फागुन २५, २०८२
सन् २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक दस्ताबेजहरूमा उनलाई ‘पोसाकभित्र लुकेको शक्ति’ भनेर वर्णन गरिएको थियो। समाचार एजेन्सी एपीका अनुसार उनलाई सत्ताभित्र एक सक्षम र शक्तिशाली पात्रका रूपमा हेरिन्छ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
सोमबार, फागुन २५, २०८२
सानै प्रयासले काममा सफलता मिल्नेछ । प्रयासहरू सकारात्मक रहनेछन् । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ ।
७६ लाख समानुपातिक मत गन्दा रास्वपा अग्रस्थानमा, अरु दलहरुको कति ?
सोमबार, फागुन २५, २०८२
यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६.१३ प्रतिशत मत प्राप्त गरेको छ । पार्टीले १२ लाख ४० हजार १८१ मत पाएको छ । तेस्रो स्थानमा रहेको नेकपा एमालेको १० लाख ४९ हजार ८७५ मत छ जुन १३.८३ प्रतिशत हो ।
नुवाकोट–१ मा रास्वपाका विक्रम विजयी
आइतबार, फागुन २४, २०८२
त्यसैगरी तेस्रो स्थानमा १३,४०३ मत र चौथो स्थानमा ८,७२१ मत प्राप्त भएका छन्।
अछाम–२ मा एमालेका यज्ञबहादुर बोगटी विजयी
आइतबार, फागुन २४, २०८२
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका मिनबहादुर शाही ले १६७ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका पुष्पराज न्यौपानेले ११३ मत र नेपाल मजदुर किसान पार्टी का झंकरबहादुर शाहीले ६० मत प्राप्त गरेका छन् ।
विश्वकपको उपाधि जित्न भारतद्वारा न्युजिल्यान्डलाई २५६ रनको लक्ष्य
आइतबार, फागुन २४, २०८२
बलिङतर्फ न्युजिल्यान्डका लागि जेम्स निशमले तीन विकेट लिए । त्यस्तै, म्याट हेनरी र रचिन रवीन्द्रले समान एक–एक विकेट लिए । अब विश्वकपको उपाधि जित्न न्युजिल्यान्डले २० ओभरमा २५६ रन बनाउनुपर्ने छ ।
बङ्गलादेशी विद्यार्थी नेता हादीको हत्यारा भारतबाट पक्राउ
आइतबार, फागुन २४, २०८२
हसिनाले प्रजातन्त्र समर्थक विद्रोहबाट भागेर भारतमा शरण लिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध थप चिसिएको थियो।
काभ्रेका आधा उम्मेदवारले सय मत कटाउन सकेनन्
आइतबार, फागुन २४, २०८२
लेनिन विष्टले आठ, गणेशप्रसाद अधिकारीले ११, विष्णुकुमार श्रेष्ठले १३, सीताराम मैनालीले २१, उमेश थापाले २६, डिल्लीप्रसाद न्यौपानेले ३१ र आशा तामाङले ५९ मत मत प्राप्त गरेका हुन् ।
गगन थापामाथि अमरेश सिंहको पत्र : ‘कांग्रेस परिवर्तन खोज्नुभयो, तर आफू बदलिनुभएन’
आइतबार, फागुन २४, २०८२
उनले अब चुनावका तिता कुरा छाडेर देश निर्माणतर्फ अगाडि बढ्नुपर्ने बताएका छन्। साथै राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टाचारविरुद्ध जनमत प्राप्त गरेर अघि बढेको दाबी पनि गरेका छन्।
बर्दिया–२ मा रास्वपाका श्रीधर पोखरेल विजयी
आइतबार, फागुन २४, २०८२
उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए ।
गोरखा–२ मा रास्वपाका बुर्लाकोटी विजयी
आइतबार, फागुन २४, २०८२
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेले ११ हजार ७३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बेल्वासेले बताए । नेकपा (एमाले) का उम्मेदवार मिलन गुरुङले तीन हजार ८७ मत प्राप्त गरे ।
मध्यपूर्वमा ‘बमको गर्जन’ रोक्नका लागि पोपको प्रार्थना
आइतबार, फागुन २४, २०८२
इरानले क्षेप्यास्त्र र ड्रोन जवाफी कारबाहीमा खाडी क्षेत्रका कैयौँ मुलुक र मध्यपूर्वका केही भागलाई निशाना बनाएको छ ।
तनहुँमा ६ हजार मत बदर
आइतबार, फागुन २४, २०८२
तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए ।
साताको लोकप्रिय

