Harsamaya
हर समय
हर समय
रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट
रास्वपाको प्रचण्ड बहुमतपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् ।
मकवानपुर - २ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी
मकवानपुर - २ बाट रास्वपाका प्रशान्त उप्रेती विजयी यो निर्वाचन क्षेत्रबाट कांग्रेसबाट उम्मेदवार बनेका बुद्ध लामाले १५ हजार ५० मत ल्याएर भने नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत ल्याएर चौथो नम्बरमा रहे ।
३७ सयले घट्यो सुनको मूल्य
३७ सयले घट्यो सुनको मूल्य त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको हो ।
विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति
विजयी भइसक्दापनि यादवलाई प्रमाणपत्र हस्तान्तरण नगरिएकोप्रति आपत्ति प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरितका कार्य हुनु चिन्ताजनक विषय भएको पार्टीको भनाई छ ।
सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी
सुनसरी–४ मा रास्वपाका दीपककुमार साह विजयी राहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।
लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा
लोकप्रिय होइन नेताको मात्रै प्रिय भइएछ :गोकुल बास्कोटा प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको संगठनात्मक ढाँचामा आएको ह्रासप्रति व्यङ्ग्य गर्दै पिरामिड जस्तो बलियो संरचनालाई फुली थप्ने लोभमा सोली जस्तो बनाइएको टिप्पणी गरे।
निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप
निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ ।
चुनाव जितेका महावीरले फेरि किताब बेच्ने 
चुनाव जितेका महावीरले फेरि किताब बेच्ने  सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’
सप्तरीमा रास्वपाको ‘क्लिन स्विप’ सप्तरीका चार वटै निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। यससँगै रास्वपाले सप्तरी जिल्लामा ‘क्लिन स्विप’ गरेको छ।
यस्तो छ, सोमबार तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, सोमबार तरकारी तथा फलफूलको मूल्य त्यसै गरी, मटर कोसा प्रतिकिलो २० रुपैयाँ, घिउ सिमी (लोकल) २० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) २० रुपैयाँ, घिउ सिमी (राजमा) ५० रुपैयाँ, टाटे सिमी ५० रुपैयाँ, तितो करेला १४० रुपैयाँ, लौका ६० रुपैयाँ, फर्सी पाकेको ५५ रुपैयाँ, हरियो फर्सी (लाम्चो) १० रुपैयाँ, हरियो फर्सी (डल्लो) १० रुपैयाँ, सलगम ५० रुपैयाँ,...
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ। 
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको संविधानको धारा ८६ को उपधारा २ बमोजिम शपथ गराउने कार्यक्रम छ।
Weather Update