कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
सोमबार, फागुन २५, २०८२
‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लबहरू र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ । राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको पनि एन्फाले जनाएको छ ।
गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई कामपाको आग्रह
सोमबार, फागुन २५, २०८२
त्यसैगरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।
दक्षिण चीन सागर विश्वको सबैभन्दा व्यस्त, सुरक्षित र स्वतन्त्र ढुवानीको घर हो : चिनियाँ विदेशमन्त्री
सोमबार, फागुन २५, २०८२
दक्षिण चीन सागरमा दिगो शान्ति र स्थिरता प्राप्त गर्न ठोस संस्थागत समर्थन आवश्यक छ, वाङले उल्लेख गरे। उनले मतभेदहरू व्यवस्थापन गर्न लामो समयदेखि खोजिएको रूपरेखा भएको कुरामा जोड दिए।
बैतडी–१ मा रास्वपाका हरिमोहन भण्डारी विजयी
सोमबार, फागुन २५, २०८२
त्यस्तै, नेकपा (एमाले) का दामोदर भण्डारी – ७,९१ मत, नेकपा का प्रमानन्द भट्ट – ६,९६५ मत र राप्रपा का भुपेन्द्रबहादुर चन्द – २,६८१ मत प्राप्त गरेका छन्।
रास्वपाका भुवन टमटासहित चार उम्मेदवारको धरौटी जफत
सोमबार, फागुन २५, २०८२
मुगु जिल्लामा ३६ हजार ३१ मतदाता रहेको एक निर्वाचन क्षेत्रमा २२ हजार ७१ मतदाताहरूले मतदान गरेका थिए । कुल खसेको मत मध्ये २१ हजार २२५ सदर मत र ८४६ मत बदर भएको थियो ।
एमालेको नेतृत्व परिवर्तनबारे तत्काल निर्णय हुने संभावना छैन : रामकुमारी झाँक्री
सोमबार, फागुन २५, २०८२
‘तत्काल एमालेको नेतृत्व परिवर्तन हुन्छ वा हुँदैन भन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन । यसबारे एजेण्डा नै बनेको छैन । पार्टीको बैठक बिना एजेण्डा बन्दैन,’ उनले भनिन् ।
पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी
सोमबार, फागुन २५, २०८२
श्राद्ध गराइरहेका पण्डितहरू समेत यस व्यवहारबाट वाक्कदिक्क भएका छन् । उनीहरूका अनुसार विरोध गरेमा श्राद्धका लागि ल्याइएका सामग्रीसमेत फालिदिने धम्की दिइन्छ । बाध्य भएर सहनुपरेको पण्डितहरूको भनाइ छ ।
मेयर सुवेदीमाथि हातपात गर्ने सिटौला पक्राउ
सोमबार, फागुन २५, २०८२
प्रहरी चौकी महारानीझोडाबाट प्रहरी सहायक निरीक्षक चन्द्रबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले सिटौलालाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
बालेनले बुझाए निर्वाचन आयोगमा चुनावी खर्च विवरण
सोमबार, फागुन २५, २०८२
यो विवरण उम्मेदवार नविन भण्डारी (वा सम्बन्धित प्रतिनिधि) द्वारा हस्ताक्षरित छ, मिति २०८२ फाल्गुन २४ गते, जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएको देखिन्छ ।
‘गगनको राजीनामा मागिरहेकाहरु कांग्रेसभित्रकै अन्तरघातीहरु हुन्’
सोमबार, फागुन २५, २०८२
हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही ४ बाट हार व्यहोरेपछि पार्टीकै कार्यकर्ताहरुले थापाले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भनिरहेका छन ।
काभ्रे-१ मा रास्वपाका मधुकुमार चौलागाईं विजयी
सोमबार, फागुन २५, २०८२
काभ्रेपलाञ्चोक-१ बाट रास्वपाका उमेदवार मधुकुमार चौलागाईं २९ हजार ६१८ मतका साथ विजयी भएका हुन् ।
सिन्धुली-१ मा रास्वपाका धनेन्द्र कार्की विजयी
सोमबार, फागुन २५, २०८२
यस्तै सिन्धुली १ मा नेपाली काँग्रेसका उम्मेदवार उज्ज्वल प्रसाद बराल तेस्रो भएका छन्। उनले १५ हजार ५ सय ७० मत प्राप्त गरेका छन्। यस्तै नेकपाका डेकेन्द्र प्रसाद सुवेदीले ४ हजार ७ सय ८ मत प्राप्त गरेका छन्।
रास्वपालाई असफल हुने छुट छैन : शिशिर खनाल
सोमबार, फागुन २५, २०८२
रोजगारी सृजना गर्नुपर्ने आज देशको ठूलो चुनौती रहेको भन्दै उनले पार्टीले अबको पाँच वर्षमा १२ लाख रोजगारी सृजना गर्ने लक्ष्य लिएको.बताए ।
साताको लोकप्रिय

