सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’ [भिडियो]
सोमबार, असार ३०, २०८२
बैठकमा बोल्दै सांसद पौडेलले भने, ‘घुस लेनदेनको विषयमा केही मान्य मन्त्रीहरुको अडियो सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा गोकुल बाँस्कोटाको यस्तै विषयमा राजीनामा भएको थियो । अहिले किन मौनता? सहनशीलता कहाँ छ ?’
मल र सिँचाईबिना धानको बीउ सुक्न थाले, अझै सरकार जिम्मेवार छैन: प्रचण्ड
सोमबार, असार ३०, २०८२
तराई–मधेशका किसान सिँचाइ र पर्याप्त वर्षा नहुँदा संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘धानका बेर्ना सुकिरहेका छन्, रोपिएका धानबाली पनि मरिरहेका छन्। यस्तो अवस्थामा कृषि मिटर रोकिएको छ, विद्युत् आपूर्ति बन्द छ।’
अप्राकृतिक गठबन्धनको गतिविधिले लोक नै लजायो: प्रचण्ड
सोमबार, असार ३०, २०८२
स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण प्रक्रिया र सुरक्षा निकायको हतियार खरिद जस्ता विषयमा भइरहेको चलखेलप्रति चिन्ता व्यक्त गर्दै उनले सरकार पारदर्शिता र मापदण्डअनुसार अघि बढ्न तयार छ कि छैन भन्ने प्रश्न उठाए।
प्रचण्डको प्रश्न: ३०० दिनमा बन्ने भनेको किर्तिपुर स्टेडियम किन बनेन ?
सोमबार, असार ३०, २०८२
तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाए ।
उद्योगहरूले अहिले पनि ८ देखि १० घण्टा लोडसेडिङको सामना गरिरहेका छन् : विभोर अग्रवाल [भिडियो]
सोमबार, असार ३०, २०८२
अग्रवालका अनुसार उद्योगहरूमा यतिबेला धेरै समस्या छ । आजको दिनमा पनि मोरङ सुनसरी करिडोरमा करिब ७ देखि ८ घण्टा र पर्सातिरका उद्योगहरूमा ८ देखि १० घण्टा लोडसेडिङ छ । बर्खाको सिजन सुरु भएको छ अब विस्तारै केही सहज हुन्छ कि भन्ने आशा भएपनि ग्रिडहरूमा समस्या रहेको कारण पर्याप्त मात्रामा विद्युत...
राजेन्द्र लिङ्देनको प्रश्न: ‘प्रधानमन्त्रीको सुशासन आयोग कहाँ हरायो ?’
सोमबार, असार ३०, २०८२
सरकारको प्रवृत्तिप्रति आक्रोश पोख्दै उनले भने, ‘राजावादीलाई तह लगायौं, गणतन्त्र विरोधीलाई तह लगायौं भनेर डंका पिटेर जनतालाई भ्रममा पारिएको त ‘छट्टु स्यालको कथा’ पो रहेछ । चिल आयो, चिल आयो भन्ने अनि तल चल्ला टिप्नेजस्तो भयो ।’
मानव तस्करीमा सरकार र सत्ताको पुरै संरचना सक्रिय छ : सांसद चौधरी
सोमबार, असार ३०, २०८२
‘मानव तस्करी र भ्रष्टाचार यदि ठूलो आकारमा भइरहेको छ भने त्यो सरकारी संयन्त्रको साथविन सम्भव छैन,’उनले भने, ‘यस्ता गम्भीर आरोपबीच कर्तव्यच्यूत भएर पदमा टिकिरहनु नैतिकताको पनि अपमान हो । निर्दोष जनतालाई जेल र भ्रष्ट मन्त्रीहरुलाई कुर्सी यो सरासर अन्याय हो ।’
निषेधित क्षेत्र तोड्न खोजेपछि नेविसंघका कार्यकर्ता पक्राउ
सोमबार, असार ३०, २०८२
नेविसंघ बानेश्वर बहुमुखी क्याम्पस इकाई समिति र नेपाल कमर्स क्याम्पस इकाई समितिको संयोजकत्वमा संसद भवन अगाडि उनीहरू पक्राउ परेका हुन् ।
काठमाडौं अदालतबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन तर प्रगति राम्रो छ- न्यायाधीश पोखरेल [भिडियोसहित]
सोमबार, असार ३०, २०८२
उनले भने, ‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ । बैकिङ कसुरका मुद्दाहरू धेरै कार्यान्वयनमा छन् । हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौ र गरेका छौ । पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन् ।
स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेकको विषयमा छानबिन हुन्छ: गृहमन्त्री लेखक
सोमबार, असार ३०, २०८२
मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् ।
‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक
सोमबार, असार ३०, २०८२
पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘अभिमन्यु स् च्याप्टर–१’को मुख्य भूमिकामा कामेश्वर चौरासियासँगै सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला छन् ।
मन्त्री पौडेलद्वारा नारायणीमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा शुरु
सोमबार, असार ३०, २०८२
मन्त्री पौडेलले नयाँ बजेटमा मधेश प्रदेशमा लक्षित मृगौला उपचार केन्द्रका लागि व्यवस्था गरेको भन्दै अन्य सेवाहरू विस्तारमा प्राथमिकताका साथ काम गर्ने बताए ।
सरकार गठनको एक वर्षमै आर्थिक सूचकहरू सकारात्मक : प्रधानमन्त्री ओली
सोमबार, असार ३०, २०८२
‘टाइमलाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ओलीले लेखे, ‘गर्नुपर्ने धेरै कामहरू छन्, सरकारको ध्यान त्यसैमा केन्द्रित छ ।’
साताको लोकप्रिय

![सांसद देवेन्द्र पौडेलको प्रश्न : ‘लोकतन्त्र यही हो त ?’ [भिडियो]](https://www.harsamaya.com/uploads/posts/Devendra-Poudel--1743004452.jpg)