Harsamaya
हर समय
हर समय
भारतका प्रधानमन्त्री मोदीको रवि र बालेन्द्रलाई टेलिफोन,  चुनावी सफलताको बधाई
भारतका प्रधानमन्त्री मोदीको रवि र बालेन्द्रलाई टेलिफोन,  चुनावी सफलताको बधाई मोदीले रास्वपाका सभापति लामिछाने र पार्टीका वरिष्ठ नेता शाहलाई नेपालमा भएको निर्वाचनमा प्राप्त विजय तथा रास्वपाको उल्लेखनीय सफलताका लागि बधाई दिएका हुन्।
नेपाल आयात निर्यात लिमिटेडको निर्देशन : पेट्रोलियम पदार्थ बोतल तथा ओइलरमा बिक्री वितरण नगर्नू
नेपाल आयात निर्यात लिमिटेडको निर्देशन : पेट्रोलियम पदार्थ बोतल तथा ओइलरमा बिक्री वितरण नगर्नू पत्रमा विभाग प्रमुख रविन्द्र कुमारको हस्ताक्षर रहेको छ। साथै, यस निर्णयको प्रतिलिपि आयुर्वेद तथा वितरण विभाग, केन्द्रीय कार्यालय बबरमहल काठमाडौं, तथा जिल्ला प्रशासन कार्यालय धनुषा र महोत्तरीलाई पनि पठाइएको छ।
व्यवसायीलाई आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
व्यवसायीलाई आवश्यक कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन विभागले बजारमा उपभोक्ताको अधिकार संरक्षणका लागि अनुगमनलाई निरन्तरता दिने जनाएको छ।
टर्कीको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र 
टर्कीको हवाई क्षेत्रमा इरानको दोस्रो क्षेप्यास्त्र  नेटोले भने आफ्ना सहयोगी राष्ट्रहरूको सुरक्षाका लागि आवश्यक कदम चाल्न तयार रहेको जनाएको छ।
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने
आज राति १२ बजेदेखि निर्वाचन आचारसंहिता निष्क्रिय हुने गत माघ ४ गतेको आयोगको निर्णयअनुसार त्यसै राति १२ बजेदेखि आचारसंहिता लागू भएको थियो । उक्त आचारसंहिता आज रातिदेखि निष्क्रिय हुने आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बाफलमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु
बाफलमा स्कुटर दुर्घटना हुँदा महिलाको मृत्यु दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह अझै एकहप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन । 
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला
मोबाइल चिन्ह र उक्त दलसँग मेरो कुनै सम्बन्ध छैन - ऋषि धमला धमलाले आफू आगामी दिन पनि निरन्तर रौतहटवासीको सुख–दुःखमा साथमा रहने बताए । 
मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित
मार्च ११ सम्म फ्लाई दुबईका उडान स्थगित यात्रुहरूलाई थप जानकारीका लागि आ–आफ्नो वायुसेवा कम्पनीको वेबसाइट वा उपलब्ध गराइएका टेलिफोन नम्बरहरूमा सम्पर्क गर्न विमानस्थलले समेत आग्रह गरिएको छ ।
३५ वर्षमुनिका २३ युवा सांसद संसद्मा
३५ वर्षमुनिका २३ युवा सांसद संसद्मा यसपटकको निर्वाचनले नेपाली राजनीतिमा नयाँ पुस्ताको उल्लेखनीय प्रवेश गराएको छ। ३५ वर्षमुनिका २३ जना उम्मेदवार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित भएका छन्।
सेतोपाटीलाई एक लाख जरिवाना
सेतोपाटीलाई एक लाख जरिवाना सेतोपाटीले भने निर्वाचनसम्बन्धी सूचना नागरिकसम्म पुर्‍याउनु मिडियाको संवैधानिक अधिकार र कर्तव्य भएको जिकिर गर्दै आएको छ।
काठमाडौंमै आठ हजार १९७ मत बदर
काठमाडौंमै आठ हजार १९७ मत बदर सो क्षेत्रमा ८३ हजार ३०१ मतदाता छन् । साठी हजार ४४१ तत खसेकामा त्यसमध्येमा ५९ हजार २१५ मत सदर भएको थियो । 
Weather Update