काठमाडौं - नुवाकोट जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत क्षेत्र नम्बर १ को प्रत्यक्ष मत परिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणाम अनुसार रास्वपाका विक्रम तिमिल्सिना २२,६०९ मत ल्याएर विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रकाशशरण महत्तले १८,६११ मत प्राप्त गरे । त्यसैगरी तेस्रो स्थानमा १३,४०३ मत र चौथो स्थानमा ८,७२१ मत प्राप्त भएका छन्।
यस्तै नेकपामा उम्मेदवार हित बहादुर तामाङले १३,३७७ मत पाए । यस्तै नेकपा एमालेका बद्री मैनालीले ८,९३२ मत पाए ।
नुवाकोट -१ को मत अपडेट :-
विक्रम तिमिल्सिना (राष्ट्रिय स्वतन्त्र पार्टी) = 22,609 (विजयी)
प्रकाश शरण महत (नेपाली कांग्रेस) = 18,597
हितबहादुर तामाङ (नेपाली कम्युनिष्ट पार्टी) = 13,377
बद्री मैनाली (नेकपा_एमाले) = 8,932
अमित तमाङ (उज्यालो नेपाल पार्टी) =2,063
बिमल थापा (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 756
दावा फेन्जु लामा / तामाङ (श्रम संस्कृति पार्टी) = 288
कुमार राना मगर (मंगोल नेशनल अर्गनाइजेसन) = 159
महेन्द्र तामाङ (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 156
राजन गौतम (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 88
संजिव गुरुङ (स्वतन्त्र) = 63
रविन्द्र डंगोल (नेपाल मजदुर किसान पार्टी) =50
राजु थापा(स्वतन्त्र) = 49
रामेश्वर भण्डारी (स्वतन्त्र) =29
होम बहादुर राई (जनता समाजवादी पार्टी, नेपाल) =24
माधव थापा (स्वतन्त्र) =20
चेपे तामाङ (स्वतन्त्र) = 14
विबेक सिलवाल (मितेरी पार्टी नेपाल) =6
जम्मा मतदाता १२३९२६ (६५३१२ पुरुष र ५८६१४ महिला)


