Harsamaya
सिन्धुपाल्चोक–२ मा युवराज दुलाल विजयी
सिन्धुपाल्चोक–२ बाट विजयी युवराज दुलाल ।

काठमाडौं -  प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट नेकपाका उम्मेदवार युवराज दुलाल विजयी भएका छन्। उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बंशलाल तामाङलाई २,७२४ मतको अन्तरले पछि पार्दै जीत हासिल गरेका हुन्।

निर्वाचन परिणाम अनुसार दुलालले २१,५७२ मत पाउँदा कांग्रेसका तामाङले १८,८४८ मत पाएका छन् ।

यस्तै नेकपा एमालेका शेरबहादुर तामाङ तेस्रो भएका छन् । उनले १५,५१४ मत पाए । यस्तै रास्वपाका अजय श्रेष्ठले १३,८१७ मत पाउँदै चौथो भएका छन् । 

सिन्धुपाल्चोक–२ को मत अपडेट :-
युवराज दुलाल (नेपाली कम्युनिष्ट पार्टी) = 21,699 (निर्वाचित)
वंशलाल तामाङ (नेपाली कांग्रेस) = 19,146
शेर बहादुर तामाङग (नेकपा एमाले) = 15,926
झलक कुमार श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी) = 14,019

गोपी कृष्ण चौलागाई (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,689
राम सिं तामाङ (उज्यालो नेपाल पार्टी) = 1,238
कर्णविर स्यावु लामा (मंगोल नेशनल अर्गनाइजेसन) = 151
भानु श्रेष्ठ (श्रम संस्कृति पार्टी) = 129
सोमान लामा (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) =121

मिङमर तामाङ (राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिन्ह) = 99
सेरवहादुर तामाङ (नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चुनाव चिन्ह) = 47
दावा छिरिङ शेर्पा (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च) =29
विजु श्रेष्ठ (स्वतन्त्र) =25
दिपक ढकाल (स्वतन्त्र) = 24

म्हेन्दो तामाङ (नेपाल मजदुर किसान पार्टी) = 17
गणेशबहादुर श्रेष्ठ आम जनता पार्टी (एकल चुनाव चिन्ह) =11
सुन्दर अधिकारी (स्वतन्त्र) =11
महेश कुँवर (मितेरी पार्टी नेपाल) =4

जम्मा मतदाता : १३८०१३ (७२०४० पुरुष र ६५९७३ महिला)

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १५:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update