Harsamaya
नेकपा परित्याग गरि नमुना माझी बस्तीका ३५ जना कांग्रेस प्रवेश
नेकपा परित्याग गरि नमुना माझी बस्तीका ३५ जना कांग्रेस प्रवेश ७० घरधुरी रहेको नमुना माझी बस्तीमा पछिल्लो समय राजनीतिक सक्रियता बढ्दै गएको छ। स्थानीयवासीले विकास, शिक्षा, कृषि तथा आर्थिक सशक्तीकरणका मुद्दालाई केन्द्रमा राखेर आफ्ना धारणा राख्दै आएका छन्।
एमाले राप्रपा परित्याग गरि भोटेनाम्लाङका एक दर्जन व्यक्ति नेपाली कांग्रेस प्रवेश
एमाले राप्रपा परित्याग गरि भोटेनाम्लाङका एक दर्जन व्यक्ति नेपाली कांग्रेस प्रवेश प्रवेश गर्नेहरूमा सानू तामाङ, साईला तामाङ, भिमे तामाङ, पेम्बा तामाङ, माईला थोककर, साईला थोककर, बक्तु थोककर, दोर्जे तामाङ, साना बोम्जन, कदम तामाङ, भिमलाल लामा र कृष्ण दास श्रेष्ठ रहेका छन्।
‘टुरिस्ट’ उम्मेदवारले जितिरहने सिन्धु–२ मा यसपटक रैथाने उम्मेदवारलाई कतिको सहज?
‘टुरिस्ट’ उम्मेदवारले जितिरहने सिन्धु–२ मा यसपटक रैथाने उम्मेदवारलाई कतिको सहज? कांग्रेस लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा देखिन्छ।
पाँचपोखरीको विकट भूभागलाई सुगम बनाउछौं  : बंशलाल तामाङ
पाँचपोखरीको विकट भूभागलाई सुगम बनाउछौं  : बंशलाल तामाङ यतिबेला तामाङ गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदाता भेटघाट, घरदैलो कार्यक्रम तथा चुनावी अभियानलाई तीव्रता  दिइरहेका छन।
मतदाताको स्वाभिमानमा चोट नपुग्ने गरी काम गर्छु - बंशलाल तामाङ
मतदाताको स्वाभिमानमा चोट नपुग्ने गरी काम गर्छु - बंशलाल तामाङ उनले विगतका कमी–कमजोरी स्वीकार्दै अब योग्यता, क्षमता र दक्षताका आधारमा पार्टी सञ्चालन हुने बताए।
हेलम्बुमा एमालेमा पहिरो, १८ जना भन्दा बढी कांग्रेस प्रवेश
हेलम्बुमा एमालेमा पहिरो, १८ जना भन्दा बढी कांग्रेस प्रवेश स्थानीय तहमा पछिल्लो समय देखिएको दल परिवर्तनको क्रमले आगामी निर्वाचनमा प्रतिस्पर्धा थप रोचक बन्ने संकेत गरेको छ।
कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड
कांग्रेस उम्मेदवार बंशलालको १० बुँदे प्रतिज्ञापत्र, कृषि आधुनिकीकरण र सुशासनमा जोड तामाङले मतदातालाई परिवर्तन र समृद्धिको यात्रामा साथ दिन आह्वान गर्दै आफ्नो योजनालाई कार्यान्वयन गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
कांग्रेस उम्मेदवार बंशलाल तामाङको दाबी - शेरबहादुर असफल, युवराजले जनताको म्यान्डेट लत्याए 
कांग्रेस उम्मेदवार बंशलाल तामाङको दाबी - शेरबहादुर असफल, युवराजले जनताको म्यान्डेट लत्याए  तामाङले महाभारतको युद्धमा धर्मको विजय भएको प्रसंग स्मरण गराउँदै कांग्रेस धर्मको पक्षमा रहेको बताए। ‘पार्टीका सबै साथीहरू मेरो साथमा हुनुहुन्छ, फागुन २१ गतेको निर्वाचनमा म विजयी हुन्छु,’ उनले दाबी गरे।
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ?
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ? अन्त्यमा उनले आफ्नो अनुभव, क्षमता र इमान्दारिताका आधारमा क्षेत्र र राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
इन्द्रावतीका गाउँबस्तीमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको घरदैलो 
इन्द्रावतीका गाउँबस्तीमा कांग्रेस उम्मेदवार बंशलाल तामाङको घरदैलो  जनताको समस्या नै आफ्नो समस्या भएको बताउँदै तामाङले कांग्रेसले चुनाव जिते विकास सम्भव हुन्छ भन्ने विश्वास दिलाउन सकिने बताए।
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति
सिन्धुपाल्चोक–२ मा विरासत जोगाउने दाउमा वंशलाल, युवराज र शेरबहादुरको आ-आफ्नै रणनीति यस क्षेत्रमा ६३ मतदान स्थल र १ सय ६६ केन्द्र रहेका छन्। निर्वाचन आयोगका अनुसार यो क्षेत्रमा कुल मतदाता १ लाख ३८ हजार १३ रहेका छन्।
Weather Update