Harsamaya
प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’
प्रधानमन्त्री उठेर हिँडेपछि विपक्षीको आलोचना : ‘राष्ट्रकै लज्जाको विषय’ देशकै प्रमुख व्यक्ति राष्ट्रपतिले नीति तथा कार्यक्रम पढ्दापढ्दै उठेर हिँड्नु अस्वभनीय हर्कत भएको टिप्पणी गरे ।
प्रधानमन्त्रीसँग बागमतीका सांसदको भेट: दुलालले उठाए विकास र जनजीविकाका ८ एजेन्डा
प्रधानमन्त्रीसँग बागमतीका सांसदको भेट: दुलालले उठाए विकास र जनजीविकाका ८ एजेन्डा यसैगरी, मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको सामाजिक उत्थान कार्यक्रम लागू गर्न गठन आदेश स्वीकृत गर्न, हेलम्बु सडक निर्माणका लागि अर्थ मन्त्रालयबाट स्रोत सहमति गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् । 
संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल (भिडियोसहित)
संसद बहुमतको होइन, सत्यको आवाज सुन्ने थलो बनोस् : सांसद दुलाल (भिडियोसहित) उनले बहुमतको आधारमा निर्णय थोपर्ने प्रवृत्ति देखिँदै आएकोप्रति चिन्ता व्यक्त गर्दै संसद सत्यको आवाज सुन्ने र त्यसलाई कार्यान्वयन गर्ने थलोका रूपमा विकास हुनुपर्नेमा जोड दिए ।
युवराज दुलालको चुनावी खर्च २५ लाखभन्दा बढी
युवराज दुलालको चुनावी खर्च २५ लाखभन्दा बढी खर्च विवरणअनुसार सबैभन्दा धेरै रकम वडा तहका प्रतिनिधि परिचालनमा खर्च भएको देखिन्छ। यस शीर्षकमा ४५ वटा वडामा प्रतिनिधि परिचालनका लागि १४ लाख ६० हजार रुपैयाँ खर्च भएको उल्लेख छ।
सिन्धुपाल्चोक–२ मा युवराज दुलाल विजयी
सिन्धुपाल्चोक–२ मा युवराज दुलाल विजयी निर्वाचन परिणाम अनुसार दुलालले २१,५७२ मत पाउँदा काँग्रेसका तामाङले १८,८४८ मत पाएका छन् ।
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ?
सिन्धुपाल्चोक -२ का उम्मेदवार युवराज दुलालले गरे प्रतिबद्धता पत्र सार्वजनिक, के के छन् मुख्य एजेण्डा ? अन्त्यमा उनले आफ्नो अनुभव, क्षमता र इमान्दारिताका आधारमा क्षेत्र र राष्ट्रको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनमा तारा चिन्हमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन्।
सिन्धुपाल्चोक–२ मा नेकपाबाट ‘शरद’ले पाए टिकट 
सिन्धुपाल्चोक–२ मा नेकपाबाट ‘शरद’ले पाए टिकट  उनले पहिलो कार्यकालमा प्रदेशको सामाजिक विकास मन्त्रालय र दोस्रो कार्यकालमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । 
ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन
ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताए ।  बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गरे।
Weather Update