Harsamaya
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित
दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित ।

दोलखा - दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरेका छन् । खरेलले १४ हजार ९२७ मतान्तरले जित हासिल गरेका हुन् ।

त्यस्तै, नेकपाका उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका अजय बाबु सिवाकोटीले १२ हजार २ सय ९८ मत पाएका छन् ।

दोलखा - १ को मत अपडेट :-
जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) = 32,376 (विजयी)
पार्वत गुरुङ (नेकपा_एमाले) =17,449
विशाल खड्का (नेपाली कम्युनिष्ट पार्टी) = 13,065
अजय बाबु शिवाकोटी (नेपाली कांग्रेस) = 12,298 
निमा दोर्जे लामा (उज्यालो नेपाल पार्टी) = 1,663
प्रविण कुमार थोकर तामाङ्ग (राष्ट्रिय प्रजातन्त्र पार्टी) = 1,010

कर्ण बहादुर फुयाल (स्वतन्त्र) = 388
हेप बहादुर थामी (श्रम संस्कृति पार्टी) = 381
शुदर्शन कार्की (राष्ट्रिय परिवर्तन पार्टी) = 356
राजकुमार लामिछाने (नेपाल कम्युनिस्ट पार्टी_माओवादी) = 165
विनोद घिमिरे (स्वतन्त्र) = 160
कुमार तामाङ्ग (मंगोल नेशनल अर्गनाइजेसन) = 103

गोपाल नेपाली (जनता समाजवादी पार्टी, नेपाल) = 64
कमल खत्री (प्रगतिशील लोकतान्त्रिक पार्टी) = 60
विमला श्रेष्ठ (नेपाल मजदुर किसान पार्टी) = 40
माधव कोईराला खत्री (स्वतन्त्र) = 33
पुर्ण बहादुर शिवाकोटी (स्वतन्त्र) = 30
सुक्र तमाङ्ग (आम जनता पार्टी_एकल चुनाव चिन्ह) = 24

सन्देश कोइराला (स्वतन्त्र) = 20
हरि बोल बस्नेत (स्वतन्त्र) = 15
सुरेस उप्रेती (स्वतन्त्र) = 14
सर्मीला फुयाल चौलागाई (स्वतन्त्र) = 13
प्रकाश दहाल (स्वतन्त्र) = 12
संगीता श्रेष्ठ (स्वतन्त्र) =12
सुदिप खड्का (स्वतन्त्र) = 10
रमिला सार्की (स्वतन्त्र) = 9
पुस्कर कुमार अधिकारी (स्वतन्त्र) = 8
महेन्द्र खड्का (स्वतन्त्र) = 8
भरत कुमार श्रेष्ठ (स्वतन्त्र) = 7
रामकाजी लामा (स्वतन्त्र) = 7
रिम बहादुर ओली (स्वतन्त्र) = 5
लुक दोर्जे शेर्पा (स्वतन्त्र) = 5
सुमन थापा (स्वतन्त्र) = 10

जम्मा मतदाता : १,७०,३२१ [८७१६१ पुरुष र ८३१६० महिला]

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update