चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
शुक्रबार, भदौ १२, २०८३
क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्।
पृथ्वी राजमार्ग सञ्चालनमा
शुक्रबार, भदौ १२, २०८३
राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना रहेका छन् ।
८७ वर्षीया राजी राणाद्वारा एक करोड ९ लाख सहयोग
शुक्रबार, भदौ १२, २०८३
व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे ।
बाढी पीडितलाई सूर्य नेपालको १५ करोड सहयोग
शुक्रबार, भदौ १२, २०८३
यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।
भारतले राख्यो नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
शुक्रबार, भदौ १२, २०८३
महाशाखाले नेपाल पठाउन बाँकी राहत सामग्रीबारे हामीलाई जानकारी गराए, हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौं।’
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
शुक्रबार, भदौ १२, २०८३
घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।
५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ।
कुन-कुन अस्पतालमा राखिएको छ मृतकको शव ?
शुक्रबार, भदौ १२, २०८३
प्रशासन तथा सुरक्षाकर्मीले फेला परेका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्याउने कार्यसमेत जारी राखेका छन्।
मन्त्रीहरूले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने
शुक्रबार, भदौ १२, २०८३
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।
मृतकको संख्या ४८९ पुग्यो, दुई हजार ३८१ अझै सम्पर्कविहीन
शुक्रबार, भदौ १२, २०८३
प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ५४५ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८ र धादिङबाट तीन जना छन्।
तिब्बततर्फ ड्याम पुनः फुटेको सूचना, नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह
शुक्रबार, भदौ १२, २०८३
सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आसपासका नागरिकलाई समेत सुरक्षित स्थानमा जान जानकारी गराउन आग्रह गरिएको छ।
कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा
शुक्रबार, भदौ १२, २०८३
यसैगरी इलामका ९, झापा र खोटाङका ८–८ जना, ताप्लेजुङका ६, संखुवासभाका ३, भोजपुर र धनकुटाका १–१ जना बाढीपछि बेपत्ता सूचीमा परेका छन् ।
साताको लोकप्रिय

-1787926530.jpg)