Harsamaya
रसुवा बाढी अपडेट : ३८८ शव फेला, ४६६ जना घाइते तथा उद्धार
रसुवा बाढी अपडेट : ३८८ शव फेला, ४६६ जना घाइते तथा उद्धार नेपाल प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना प्रहरी परिचालन गरिएको छ। त्यस्तै, २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्।
 त्रिशूलीको गोरखा किनारमा ३९ शव फेला
 त्रिशूलीको गोरखा किनारमा ३९ शव फेला जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिकाका विभिन्न स्थानमा त्रिशूली नदीको बगरबाट ती शव फेला परेका हुन्।
सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस
सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस ‘केही स्वयंसेवकसहित हामी तथा पीडितका परिवारजन विनम्रतापूर्वक प्रभावित ठाउँमा जान अनुमति प्रदान गरिदिनुहुन अनुरोध गर्दछौँ,’ उनले भनेका छन् । 
उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग पछिल्लो ६ घण्टामा विभिन्न कम्पनी तथा दाताबाट अर्थ मन्त्रालयमा हस्तान्तरण भएको रकम मात्रै २७ करोड ३३ लाख रुपैयाँ पुगेको जनाइएको छ।
रसुवा–भोटेकोशी बाढी अपडेट : ३५९ जनाको मृत्यु
रसुवा–भोटेकोशी बाढी अपडेट : ३५९ जनाको मृत्यु नेपाल प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेसम्म २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीबाट प्रभावित विभिन्न जिल्लामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
बाढीपछि धादिङको गल्छी क्षेत्र भयावह र तहसनहस 
बाढीपछि धादिङको गल्छी क्षेत्र भयावह र तहसनहस  बाढीपछि सुरक्षाकर्मी तथा स्थानीय तहको टोली प्रभावित क्षेत्रमा पुगेर खोज तथा उद्धार, सडक खुलाउने र क्षतिको विवरण संकलनमा जुटेका छन्। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ ।
भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भोटेकोशी नदीमा बाढीको जोखिम, तल्लो तटीय क्षेत्रमा सतर्क रहन आग्रह चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भाद्र १० गते बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको छ ।
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने
गोल्छा ग्रुपले बाढी प्रभावितका लागि डेढ करोड सहयोग गर्ने चिन्तामा आफूहरू साथमा रहेको जनाएको हो । ग्रुपले यस्तो कठिन परिस्थितिमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको पहिलो प्राथमिकता हुनुपर्ने बताएको छ ।
हवाई उद्धार गरिएका २४१ नेपाली नागरिक त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा
हवाई उद्धार गरिएका २४१ नेपाली नागरिक त्रिशूलीस्थित सैन्य तालिम केन्द्रमा उद्धार गरिएकामध्ये सबैभन्दा कम उमेरका व्यक्तिमा ४ वर्ष र ५ वर्षका बालबालिका रहेका छन् भने ६४ वर्षसम्मका नागरिक पनि छन् ।
यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक
यी हुन् रसुवा बाढीबाट उद्धार गरिएका विदेशी नागरिक दक्षिण कोरियाका उद्धार गरिएका नागरिकमा ४१ वर्षीय तायुन किआ, ५७ वर्षीय तेहुन युम, ५६ वर्षीय जोङहो लिम र ५६ वर्षीय जेपोक याङ रहेका छन् ।
बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन
बाढीका कारण २७० जनाको मृत्यु, रसुवामा २८ प्रहरी अझै सम्पर्कविहीन २७, गोरखामा २०, रसुवामा १७, नवलपरासी (पश्चिम) मा १५, नुवाकोटमा १२ र तनहुँमा ९ जनाको शव फेला परेको छ ।
रसुवा बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन
रसुवा बाढीमा सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सिन्धुपाल्चोकका २२४ जना सम्पर्कविहीन भएका छन्।
Weather Update