Harsamaya
नुवाकोटमा बाढीबाट ५१ जनाको मृत्यु, ४०५ बेपत्ता
नुवाकोटमा बाढीबाट ५१ जनाको मृत्यु, ४०५ बेपत्ता जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार बाढीबाट ४० जना घाइते भएका छन्। मृत्यु भएका ५१ जनाको शव फेला परे पनि अझै सनाखत हुन बाँकी रहेको उल्लेख छ।
भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन
भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन प्रदेश प्रहरी कार्यालयको पछिल्लो अध्यावधिक विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाका ९० जना पुरुष अझै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
तरुण दल सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि ८० हजार ७०० सहयोग
तरुण दल सिन्धुपाल्चोकद्वारा बाढीपीडितका लागि ८० हजार ७०० सहयोग विपद्को कठिन घडीमा पीडित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको जिम्मेवारी निर्वाह गर्न सहयोग गर्ने सबैलाई अध्यक्ष लामाले धन्यवाद दिएका छन्।
चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि
चीनले तयार पार्यो बाढी प्रभावित क्षेत्रको ‘थ्रिडी इमेज’, खोज तथा उद्धारमा अत्याधुनिक प्रविधि क्षेत्रीय आपत्कालीन व्यवस्थापन विभागका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म पाँच जनाको मृत्यु भएको छ भने ५५८ जना अझै बेपत्ता छन्।
पृथ्वी राजमार्ग सञ्चालनमा
पृथ्वी राजमार्ग सञ्चालनमा राजमार्ग खुलाउने तथा सडकमा थुप्रिएको लेदो पन्छाउने काम जारी राख्दै पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 
भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन
भोटेकोशी बाढी : ५७९ जनाको शव फेला, १ हजार ९२४ अझै सम्पर्कविहीन सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका १५ जना रहेका छन् । 
 ८७ वर्षीया राजी राणाद्वारा एक करोड ९ लाख सहयोग
 ८७ वर्षीया राजी राणाद्वारा एक करोड ९ लाख सहयोग व्यावसायिक पृष्ठभूमिकी राणा ८७ वर्षीया हुन् । राणाले सहयोगी कृष्ण बस्नेतमार्फत पठाएको सहयोग रकमको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयमा बुझे । 
बाढी पीडितलाई सूर्य नेपालको १५ करोड सहयोग  
बाढी पीडितलाई सूर्य नेपालको १५ करोड सहयोग   यो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारी दिएर उपलब्ध गराइएको निजी क्षेत्रबाट प्राप्त सबैभन्दा ठूलो सहयोग रकम हो ।
भारतले राख्यो नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
भारतले राख्यो नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने महाशाखाले नेपाल पठाउन बाँकी राहत सामग्रीबारे हामीलाई जानकारी गराए, हामी यस विषयलाई उच्च प्राथमिकता दिन्छौं।’
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी
अपर त्रिशुली–३ ‘बी’ क्याम्प क्षेत्र पहिरोको लेदोले पुरियो, उद्धार तथा खोजी कार्य जारी घटनापछि उद्धार तथा खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ । घटनाबारे थप विवरण तथा अवस्थाको निरन्तर मूल्याङ्कन भइरहेको मन्त्रालयले जनाएको छ ।
५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन
५४७ शव फेला, २७ प्रहरी अझै सम्पर्कविहीन प्रहरीका अनुसार हालसम्म २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन छन्। सम्पर्कविहीनमध्ये एक जना प्रहरी कर्मचारी मृत अवस्थामा फेला परिसकेको प्रहरीले जनाएको छ।
कुन-कुन अस्पतालमा राखिएको छ मृतकको शव ?
कुन-कुन अस्पतालमा राखिएको छ मृतकको शव ? प्रशासन तथा सुरक्षाकर्मीले फेला परेका शव संकलन गरी सम्बन्धित स्थानमा पुर्‍याउने कार्यसमेत जारी राखेका छन्।
Weather Update