Harsamaya
सुन चाँदीको मूल्य बढ्यो
सुन चाँदीको मूल्य बढ्यो आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको छ । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बजार विश्लेषकहरूले सुनचाँदीको मूल्यमा दैनिक उतारचढाव भइरहेका कारण लगानीकर्ताले सतर्क हुनुपर्नेमा जोड दिएका छन् ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो
सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० र चाँदी प्रतितोला तीन हजार १५ मा खरिदबिक्री भइरहेको छ ।
सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो  
सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ । 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो । 
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको भने बढ्यो सुन आज तोलामा ७०० ले घटेर २ लाख ३६ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन दुई लाख ३७ हजारमा कारोबार भएको थियो ।  
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो यस्तै आइतबार तोलामा ३ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ३२ सय ८० रुपैयाँमा कारोबार भैइरहेको छ । 
ह्वातै घट्यो सुनचाँदीको मूल्य 
ह्वातै घट्यो सुनचाँदीको मूल्य  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ हजार ८०० ले घटेर २ लाख ५३ हजार २०० मा कारोबार भएको छ । 
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो । शुक्रबार चाँदी आज ७५ रुपैयाँले बढेर ३३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
Weather Update