Harsamaya
सुनचाँदीको मूल्य घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य रुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update