सुन र चाँदीको मूल्य घट्यो
मंगलबार, भदौ १६, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार १०० र चाँदीको मूल्य रु चार हजार ७६५ कायम भएको छ ।
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल
बिहीबार, भदौ ४, २०८३
अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
शुक्रबार, साउन २२, २०८३
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२ र चाँदीको मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बुधबार, साउन २०, २०८३
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८०रुपैयाँमा कारोबार भएको थियो ।
सुन प्रतितोला तीन हजार १०० ले घट्यो
शुक्रबार, साउन १, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ ।
सुनको प्रतितोला १२ सयले घट्यो
मंगलबार, असार ३०, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।
सुनको मूल्य बढ्यो
आइतबार, असार २८, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
शुक्रबार, असार २६, २०८३
हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ३४० मा कारोबार भएको थियो ।
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य
सोमबार, असार २२, २०८३
आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो
शनिबार, असार २०, २०८३
महासंघका तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, असार १६, २०८३
आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सोमबार, असार १५, २०८३
आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
साताको लोकप्रिय

