Harsamaya
सुनचाँदीको मूल्यमा बढ्यो
सुनचाँदीको मूल्यमा बढ्यो आज छापावाल सुन प्रतितोला रु दुई लाख ६२ हजार ५०० र त्यति नै चाँदीको मोल रु चार हजार ५२५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ?
सुनचाँदीको मूल्य घट्यो, तोलामा कति पुग्यो ? सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि ५५ रुपैयाँले घटेको छ । बुधबार ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भइरहेका चाँदी आज ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ ।
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो
आज ७ हजार ९ सयले सुनको मूल्य घट्यो सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ । सोमबार ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज ६ सयले सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनको मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । हिजो ४ हजार ८३५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६० रुपैयाँले बढेर ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ? । जुन मूल्य हालसम्मकै उच्च हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ? यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी १६५ रुपैयाँले बढेर ४ हजार ४२० मा कारोबार भइरहेको छ । मंगलबार सुन ४ हजार २५५ मा कारोबार भएको थियो । 
सुन तोलामा ५ हजार बढी बढ्यो
सुन तोलामा ५ हजार बढी बढ्यो चाँदी २० रुपैयाँ बढेर ४ हजार २५५ मा कारोबार भइरहेको छ । सोमबार चाँदी ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भएको थियो । 
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो आइतबार ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १३० रुपैयाँले बढेर ४ हजार २ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य घट्दा चाँदी बढ्यो
सुनको मूल्य घट्दा चाँदी बढ्यो शुक्रबार तोलामा ४ हजार ५ रूपैयाँमा कारोबार भएको चाँदी आज १०० रुपैयाँले बढेर ४ हजार १ सय ५ रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ?
सुनचाँदीको मूल्य आकाशियो, तोलाको कति पुग्यो ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ६० हजार ४०० कायम भएको छ भने एक तोला चाँदीको मोल ४ हजार ८० निर्धारण भएको छ ।
Weather Update