Harsamaya
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल
सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार २६२  र चाँदीको  मूल्य प्रतिऔँस ५८ अमेरिकी डलर कायम भएको छ ।
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज प्रतितोला ४ हजार ४७५ रुपैयाँ कायम भएको छ । मंगलबार प्रतितोला ४ हजार ३८०रुपैयाँमा कारोबार भएको थियो । 
सुन प्रतितोला तीन हजार १०० ले घट्यो
सुन प्रतितोला तीन हजार १०० ले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८२ हजार १०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २०० कायम भएको छ ।
सुनको प्रतितोला १२ सयले घट्यो
सुनको प्रतितोला १२ सयले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० मा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो हिजो छापावाल सुुन प्रतितोला रु दुई लाख ८४ हजार ७०० र त्यति नै परिमाणको चाँदी  रु चार हजार ३४० मा कारोबार भएको थियो ।
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य 
नौं सय रुपैयाँले घट्यो सुनको मूल्य  आइतबार २ लाख ९० हजार ३ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
 सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो
 सुनको मूल्य एक सातामै ११ हजार ६०० रुपैयाँले महँगियो महासंघका तथ्यांकअनुसार असार १४ गते सुन प्रतितोला ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँ पुगेको थियो ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । सोमबार ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? आज चाँदीको मूल्य ४ हजार ३१० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो । 
Weather Update