Harsamaya
सुनको प्रतितोला १२ सयले घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा एक हजार दुई सयले घटेको छ भने र चाँदीको मूल्य प्रतितोला १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोला चार हजार ३६० कायम भएको छ ।
 
सोमबार छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य प्रतितोल चार हजार तीन सय ७५ प्रतितोला कायम भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, असार ३०, २०८३  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update