Harsamaya
सुनचाँदीको मूल्य घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला पाँच हजार ९०० ले घटेको छ भने चाँदीको मूल्य भने ११० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार  र चाँदीको मूल्य त्यति रु तीन हजार ८१० कायम भएको छ । 

हिजो बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ९०० र चाँदीको मूल्य तीन हजार ९२० कायम थियो ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update