घट्यो सुनचाँदीको मूल्य
शुक्रबार, जेठ २२, २०८३
आज सुन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ३ लाख ११ हजार १०० कायम भएको थियो ।
सुनको मूल्य स्थिर, चाँदी घट्यो
बुधबार, जेठ २०, २०८३
मंगलबार पाँच हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?
मंगलबार, जेठ १९, २०८३
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ ।
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, जेठ १५, २०८३
यस्तै, चाँदीको मूल्यमा पनि १७५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि, डलर कमजोर हुँदा बढ्यो माग
सोमबार, जेठ ११, २०८३
यसैबीच, अन्तर्राष्ट्रिय बजारमा चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य २.३४ प्रतिशत अर्थात् १.८६ डलरले वृद्धि भएर प्रतिऔंस ७७.७ डलर पुगेको छ ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, जेठ १०, २०८३
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
घट्यो सुनको मूल्य
बुधबार, जेठ ६, २०८३
मङ्गलबार प्रतितोला दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आजका लागि भने प्रतितोला दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
सुनको तोलामा पाँच सयले बढ्यो
मंगलबार, जेठ ५, २०८३
सोमबार प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने पाँच हजार ८५ रुपैयाँ निर्धारण भएको छ ।
सुनको मूल्य बढ्यो
सोमबार, जेठ ४, २०८३
यस्तै, चाँदी प्रतितोला २० ले घटेको छ । आइतबार प्रतितोला पाँच हजार ६० मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला पाँच हजार ४० निर्धारण गरिएको छ ।
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
मंगलबार, वैशाख २९, २०८३
हिजो सोमबार ५ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको थियो ।
सुनको मूल्य घट्यो
सोमबार, वैशाख २८, २०८३
हिजो आइतबार सुन तोलामा दुई लाख ९८ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य भने तोलामा ४० रुपैयाँले बढेको छ ।
सुनको मूल्य घट्यो
आइतबार, वैशाख २७, २०८३
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९९ हजार ९०० र त्यति नै परिमाणको चाँदी पाँच हजार २७५ मा खरिदबिक्री भएको थियो ।
साताको लोकप्रिय

