सुनचाँदीको मूल्य घट्यो
मंगलबार, भदौ ३, २०८२
यस्तै चाँदीको मूल्य पनि आज घटेको छ । सोमबार २३ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर आज २३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सोमबार, भदौ २, २०८२
आइतबार प्रतितोला १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैएको सुन आज १ लाख ९६ हजार ३ सय रुपैयाँले कारोबार भैरहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
शुक्रबार, साउन ३०, २०८२
बिहीबार तोलामा २२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज २५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँमा कारोबार भैइरहेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
बिहीबार, साउन २९, २०८२
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ ।
सुनको मूल्य घट्दा चाँदीको भने बढ्यो
बुधबार, साउन २८, २०८२
महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ८०० रुपैयाँ कायम थियो ।
सुनचाँदीको मूल्य घट्यो
सोमबार, साउन २६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।
सुनचाँदीको मूल्य घट्यो
आइतबार, साउन २५, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९९ हजार ४ सय रुपैँयाले कायम भएकोमा सुन आज घटेर तोलाको १ लाख ९९ हजार २ सय रुपैँयाले कायम भएको हो ।
सुनको मूल्य तोलाको दुई लाख रुपैंयाँ नजिक
शुक्रबार, साउन २३, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज वृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बिहीबार, साउन २२, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
सुनको मूल्य तोलामा १९०० ले बढ्यो
मंगलबार, साउन २०, २०८२
सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बढ्यो
सोमबार, साउन १९, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा छापावाल सुनको मूल्य १०० रुपैयाँ बढेर तोलामा १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको हो ।
सुनचाँदीको मूल्य बढ्यो
आइतबार, साउन १८, २०८२
शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको लोकप्रिय

